
Browsing Category
खेलकुद
मेस्सी भर्सेस मुसा: अर्जेन्टिनि समर्थकको आश
विश्वकपमा समूह ‘डी’ को अन्तिम खेलमा मंगलबार राति पौने १२ बजे नाइजेरियाविरुद्ध खेल्दा धेरैको नजर अर्जेन्टिनी कप्तान लियोनल मेस्सीमा हुनेछ । नाइजेरियन समर्थकको आश भने अहमद मुसामा ।
अघिल्लो दुई खेलमा कमजोर देखिएको अर्जेन्टिनाको सपना जिवित…
पोर्चुगल र इरान बिचको खेलले स्पेनलाई समेत चुनौती
विश्वकप समूह ‘बी’ को अन्तिम खेलमा सोमबार राति पौने १२ बजे स्पेनले मोरक्कोसँग र पोर्चुगलले इरानसँग खेल्दै छन् ।
मोरक्को समूह चरणबाटै बाहिरिसकेको छ । स्पेन, पोर्चुगल र इरानमध्ये दुई टिम अघिल्लो चरणमा जाने छन् ।
स्पेन र पोर्चुगलको…
पोर्चुगल विजयी, मोरक्को बाहिरियो
काठमाडौं । पोर्चुगलसँग हारेसँगै मोरक्को विश्वकपको समूह चरणबाटै बाहिरिएको छ ।
मंगलबार भएको खेलमा पोर्चुगलले मोरक्कोलाई १-० ले हराएको हो । पहिलो खेलमा स्पेनविरुद्ध हृयाट्रिक गरेका स्टार खेलाडी क्रिष्टियोनो रोनाल्डो नै मोरक्कोविरुद्ध पनि…
उद्घाटन खेलमा आयोजक रसियाको सानदार जित
२१औँ संस्करणको विश्वकपअन्तर्गतको उद्घाटन खेलमा आयोजक रसियाले साउदी अरेबियामाथि ५–० को सानदार जित दर्ता गरेको छ ।
खेलको सुरुअाती १० मिनेट प्रतिस्पर्धात्मक भए पनि १२औँ मिनेटमा रसियाका युरी गजिन्स्कीले खाता खोलेपछि रसिया हावी भयो ।…
एक खेलाडीमा टिकेको देश
विश्वकप फुटबलको रोमाञ्चकता नजिकै आइसकेको छ । विश्व फुटबल र त्यसका अनुयायी फेरि एकै ठाउँमा आइपुगेका छन् ।
विश्वका राम्रा खेलाडीहरुलाई एउटै मैदानमा खेलिरहेको हेर्न समर्थकहरु आतुर छन् । ब्राजिल, प|mान्स, जर्मनी, स्पेन जस्ता उत्कृष्ट…