After header
Browsing Category

खेलकुद

मेसीको नजरमा यी पाँच देश हुन् विश्वकपमा दाबेदार

अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले अन्तरराष्ट्रिय खेलमा आफ्नो भविष्य रूसमा हुने विश्वकपमा देशको प्रदर्शनमा निर्भर रहेको बताएका छन् । मेसीले स्पेनको डेली स्पोर्ट्ससँग कुरा गर्दै भनेका छन्,  ‘मेरो अन्तरराष्ट्रिय करिअरको भविष्य रुसमा हुने…

विश्वकप हेर्न प्रशासनको १० नियम

विश्वकप सुरु हुन तीन दिन बाँकी हुँदा जिल्ला प्रशासन कार्यालयले विश्वकपका खेल देखाउँदा पालन गर्नुपर्ने नियमबारे सूचना जारी गरेको छ । प्रशासनले १० बुँदे सूचना जारी गर्दै विभिन्न क्लब, संघसंस्था, निजी व्यवसायीहरुले आआफ्नो परिसरभित्र मात्रै…

अन्तर्राष्ट्रिय टी-२० मा नयाँ विश्व रेकर्ड

अफगानिस्तानका युवा स्पिनर राशिद खान सबैभन्दा छिटो टी ट्वान्टी अन्तर्राष्ट्रियमा ५० विकेट लिने खेलाडी बनेका छन्। १९ वर्षीय खानले आइतबार बंगलादेशविरूद्ध ३ विकेट लिएपछि उनी सबैभन्दा छिटो ५० विकेट पुरा गर्ने दोस्रो बलर भएका हुन्। राशिदले…

जिदानले छाडे रियल मड्रिड

प्रशिक्षक जिनेदिने जिदानले अप्रत्याशित रुपमा रियल मड्रिड छाड्ने निर्णय गरेका छन् । क्लब फुटबलको सर्वाधिक ठूलो उपाधि मानिने च्याम्पियन्स लिगमा लगातार तीन सिजन रियल मड्रिडलाई उपाधि जिताएका उनले बिहीबार पत्रकार सम्मेलन गर्दै क्लब छाड्ने…

विश्वकपअघिको ठूलो खेल

सिजनको अन्तिम तथा विश्वकपअघिको महत्वपूर्ण खेल च्याम्पियन्स लिग फाइनलमा इंग्लिस क्लब लिभरपुल र स्पेनिस क्लब रियल मड्रिड भिड्दै छन् । खेल नेपाली समय अनुसार शनिबार राति साढे १२ बजे हुनेछ । २०१२ को युरो कप फाइनल भएको युक्रेनको राजधानी किभको…