After header
Browsing Category

खेलकुद

नेमार विश्वकप खेल्नेमा अझै अन्योल

काठमाडौं । विश्व फुटबलमा आफ्नो छुट्टै पहिचान बनाएका ब्राजिलियन स्टार स्ट्राइकर नेमार आगामी जुन १४ देखि रसियामा हुने विश्वकप फुटबलसम्म मैदान र्फकने कसरतमा लागेका छन् । फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) बाट क्लब फुटबल खेल्ने…

नेपालको पहिलो ओडिआई सिरिज नेदरल्यान्डसँग

खेल १ र ३ अगस्टमा हुने – नेपालले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट नेदरल्यान्डसँग खेल्ने भएको छ । दुई खेलको ओडिआई सिरिज १ र ३ अगस्टमा नेदरल्यान्डमा हुनेछ । खेल हुने मैदान भने अझै तय नभएको नेदरल्यान्डका प्रशिक्षक रायन क्याम्बेललाई…

आईपीएलमा सन्दिपको सुपर प्रदर्शन

काठमाडौं । ‘उत्कृष्ट खोज, वाह् ! क्या खेलाडी’ इन्डियन प्रिमियर लिग (आईपीएल) मा अन्तिम खेलमा जित हात पारेपछि दिल्ली डेयरडेभिल्सले सन्दिप लामिछानेको तस्वीर ट्वीट गर्दै लेखेको छ । साँचै सन्दिप दिल्लीका लागि उत्कृष्ट छनोट बने । सुरुवाति ११…

आईपीएलमा सन्दिपको शानदार प्रदर्शन

काठमाडौं । नेपाली खेलाडी सन्दिप लामिछानेले आइतबार मुम्बई इन्डियन्सविरुद्धको खेलमा  ३ विकेट लिएका छन् । दिल्ली डेयर डेभिल्सबाट ४ ओभर बलिङ गरेका उनले ३६ रन खर्चिएर ३ विकेट लिए । १७५ रनको लक्ष्य पछ्याएको मुम्बईविरुद्ध पहिलो ओभरमा नै बलिङ…

जर्मनीले विश्वकप खेल्ने सार्वजनिक गर्यो

सन् २०१४ को विश्वकप जिताउने खेलाडी मारियो गोट्जे २८ दिनपछि रसियामा सुरु हुने विश्वकप खेल्ने जर्मन टोलीमा अटाउन सकेनन् । जर्मनीले घोषणा गरेको २७ सदस्यीय प्रारम्भिक टोलीमा चोटग्रस्त रहेका गोलकिपर म्यानुअल नेउर भने अटाएका छन् । क्लब फुटबलमा…