
Browsing Category
खेलकुद
नेपाल फेरी अफगानिस्तानसंग हार्यो, ६ विकेटले पराजित
२६ फागुन, काठमाडौं । पारस खड्काको कप्तानीका पारीका बाबजुद विश्वकप छनोटमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको छ ।
नेपालले दिएको १९५ रनको लक्ष्य अफगानिस्तानले मात्र ३८.४ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।
उसको सुरुवात औषत रहृयो…
क्रिकेट टोलीका सदस्यलाई जनही ३ लाख दिने प्रधानमन्त्रीको घोषणा
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई सम्मान गर्दै जनही नगद तीन लाख दिने घोषणा गरेका छन् ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा क्रिकेट खेलाडीलाई सम्मान गर्दै प्रधानमन्त्री ओलीले उक्त घोषणा…
विश्व क्रिकेट लिगः नेपाल आज ओमानसँग भिड्दै
काठमाडौं, २६ माघ । विश्व क्रिकेट लिग डिभिजन टूको दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दैछ ।
विन्डहोकमा नेपाली समय अनुसार दिउँसो १ बजेबाट सुरु हुनेछ ।
हिजो भएको पहिलो खेलमा नेपालले नामिबियामाथि एक विकेटको रोमाञ्चक जित हात पारेको थियो ।…
नेपाली क्रिकेटर सन्दिप आईपीएलमा, २० लाखमा किन्यो दिल्लीले
काठमाडौं, १४ माघ । नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेले भारतमा आईपीएल क्रिकेट खेल्ने भएका छन् ।
उनलाई दिल्ली डेयर डेभिल्सले २० लाख भारतीय रुपैयाँमा किनेको हो । आइतबार भएको अक्सनमा सन्दिपलाई दिल्ली डेयरडेभिल्सले किनेको हो ।
उनको…
एक रनको रोमाञ्चक जितसँगै इपिएलको उपाधि विराटनगरलाई
काठमाडौँ, १५ पुस । भैरहवा ग्लाडिएटर्समाथि एक रनको रोमाञ्चक जित हात पार्दै विराटनगर वारियर्सले एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेटको उपाधि जितेको छ ।
त्रिवि कीर्तिपुरको खेल मैदानमा भर्खरै सकिएको खेलमा पारस खड्काको कप्तानीमा रहेको…