
Browsing Category
Text Breaking
कार चालक २५ वर्षीय बिष्णुको सडक दुर्घटनामा परी मृत्यु
चितवन।चितवनमा भएको सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कालिका नगरपालिका–१ लंकालाइनस्थित सडक खण्डमा बा ११ च ८७८९ नम्बरको कार अनियन्त्रित भई पल्टिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका कार…
बसको टायर फुस्किएर लाग्दा एक पैदलयात्रुको मृत्यु
मोरङ ।
मोरङमा गुडिरहेको बसेको टाय खुस्किएर चोट लाग्दा एकजना पैदलयात्रीको मृत्यु भएको छ। कानेपोखरी गाउँपालिका–६ का ३० वर्षीय वीरेन्द्र पौडेलको मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
सोही गाउँपालिका–७ स्थित सडकमा प्रदेश १–०१–००१ ख…
दुई दिने निःशुल्क स्वास्थ्य शिविर ५ सय ४६ लाभान्वित
काभ्रे । काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. ९ रजबासमा भएको दुई दिने निःशुल्क स्वास्थ्य शिवरमा ५ सय ४६ जना लाभान्वित भएका छन् । बुधबारबाट शुरु भएर बिहिकार सम्पन्न भएको शिविरमा ५ सय ४६ जना नागरिक लाभान्वित भएका हुन् ।
ग्रेस नेपालको…
भवानी आधारभूत विद्यालयको ५१ औं सभा
काभ्रे । मण्डनदेउपुरकै अब्बल र उत्कृष्ट शैक्षिक संस्थाको रुपमा परिचित भएरपनि कुनै समय बन्द हुने अवस्थामा पुगेर पुरानै लहमा फर्किने प्रयासरमा रहेको श्री भवानी आधारभूत विद्यालय मण्डनदेउपुर—८ धाईटारले आफ्नो गौरवमय ५१ औं बार्षिकोत्सव मनाएको छ ।…
डिब्बा गाडी लाई ओभरटेक गर्दा मोटर साइकल चालकको गयो ज्यान
काभ्रे । आज बिहान ९ बजेको समयमा जिल्ला काभ्रे पाँचखाल न.पा. ६ हनुमानगढी स्थित अरनिको राजमार्ग सडक खण्डमा खाँवा तर्फबाट पाँचखाल तर्फ आउदै गरेको बा ८७ प ६४१ नं. को मो.सा. ले न. नखुलेको बसलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई बिपरित दिशाबाट…