
Browsing Category
Text Breaking
१५ लाखको अवैध मोबाइल सहित एक पक्राउ
बारा । भारतबाट भन्सार छलेर ल्याइएको मोबाइलसहित बाराको बारागढी गाउँपालिका ३ खोपवाबाट १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारागढी गाउँपालिका ३ का रुपन भन्ने रुपनारायन रहेका छन् ।
विशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय…
१० जना फरार प्रतिवादी पक्राउ
गौर । रौतहटमा विभिन्न मुद्दाका फरार १० जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । सम्मानित अदालतको फैसला कार्यान्वयनअन्तर्गत अदालतबाट कैद तथा जरिवाना सजाय भई फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउपर्नेमा जिल्लाको…
हिटर बालेर सुत्दा पुर्व वडा अध्यक्ष लामाको मृत्यु
काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका १ का पूर्व वडा अध्यक्ष कर्मा ग्याल्बो लामाको हीटर र कोइला तापेर सुत्दा निधन भएको छ । गए राति पुस ९ गते जिल्ला काभ्रे नमोबुद्ध न.पा.-१ बस्ने बर्ष ८२ को कर्मा ग्याल्बो लामा र उनकै श्रीमती बर्ष ८१ की असनी…
चितवनमा सत्याग्रह माथि छलफल
चितवन ।कथाकार सूर्य लाकोजूको नवीनतम कथासङ्ग्रह सत्याग्रहमाथि विमर्श भएको भएको छ । साहित्यिक रूपमा जागरुक स्थानको रुपमा रहेको चितवनमा अक्षर समूहको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि एवं साहित्यकार केदारनाथ…
बाघको आक्रमणबाट १२ वर्षीय बालकको मृत्यु
बर्दिया ।बर्दियाको बारबर्दियामा बाघको आक्रमणबाट १२ वर्षीय बालकको मृत्यु भएको छ।
शनिबार दिउँसो बारबर्दिया नगरपालिका– ४ बैरियाका १२ वर्षीय सुमित चौधरीको बाघको आक्रमण बाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख एसपी सुधिरराज…