
Browsing Category
Text Breaking
कारको ठक्करबाट दुई जनाको मृत्यु
बाँके ।बाँकेको नेपालगञ्जमा कारको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्।
नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१च ३४६३ नं को कारले नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदोस्थित एसके पेट्रोलपम्प…
आजको मौसम जान्नुहोस्
काठमाडौं ।हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
साथै तराईका थोरै स्थानहरूमा…
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज फैसला हुने
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज फैसला हुने भएको छ । उक्त मुद्दामा काठमाडौं जिल्ला अदालतबाट आजै फैसला हुने लगभग निश्चित जस्तै छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासमा यही पुस ८…
हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
झापा । हात्तीको आक्रमणबाट शिवसताक्षी नगरपालिकामा आज बिहान एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी–११ दुधेका ४५ वर्षीय मेघराज राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
कार्यालयका प्रवक्ता खगेन्द्र रिजालका अनुसार हात्तीले…
श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ
कास्की । पोखरामा श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
श्रीमती हत्या आरोपमा प्रहरीले पोखरा–२९ स्थित नयाँ तालचोकबाट ३६ वर्षीय रत्नबहादुर घर्तीलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार उनले आफ्नै २८ वर्षीय श्रीमती रेखा…