
Browsing Category
Text Breaking
इन्टेग्रिटी आईकन नेपाल २०२३ का पाँच जना आईकनले गरेको कार्य बारे युवाले गरे बृहत छलफल
बनेपा । इन्टेग्रिटी आईकन नेपाल २०२३ का पाँच जनाले गरेको उदाहरणीय कार्यको बारेमा काभ्रेका युवासँग छलफल गरिएको छ । बनेपाको सेन्टलब एल्बम एकेडेमीमा बुधबार सो विद्यालयको कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थी, शिक्षक, अभिभावकसँगै जिल्ला समन्वय…
कर्णाली नदीमा मोटरसाइकल खस्दा ढकाल दम्पतीको मृत्यु
कैलाली । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको मृत्यु भएको छ । बुधबार साँझ कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ७ मा पर्ने कुइने चिसापानी सडक खण्डको पितमारीमा मोटरसाइकल दुर्घटना हुँदा अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर १…
जिप दुर्घटनामा एकजनाको मृत्यु
दमौली ।तनहुँको भिमाद नगरपालिका–५ सुनाकोटस्थित बारलथुम्कीको घुम्टीमा भएको जिप दुर्घटनामा एकजनाको मृत्यु भएको छ। पोखराबाट पाल्पाको रामपुर जॉदै गरेको यात्रुवाहक जिप आज दुर्घटना हुँदा घाइते एकको मृत्यु भएको हो।
घाइतेको जिपी कोइराला राष्ट्रिय…
पत्रकार गुरागाईं र बजगाईलाई डेरी एसोसिएसनको सम्मान
ललितपुर । सञ्चारकर्मी मधुसुधन गुरागाईं र नवराज बजगाई सम्मानित भएका छन । शुक्रबार ललितपुरमा आयोजित नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको साधारण सभामा बागमती प्रदेश सभाकी उप–सभामुख माननिय अप्सरा चापागाईले सञ्चारकर्मीद्बय गुरागाईं र बजगाईलाई…
सशस्त्र प्रहरी बलले गर्यो रिक्त पदपूर्तिका लागि आवेदन माग
काठमाडौं । सशस्त्र प्रहरी बलले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । सशस्त्र प्रहरी बल भर्ना तथा छनोट शाखा, हलचोकले आवेदन आह्वान गरेको हो ।
प्रहरी निरीक्षकदेखि मालीसम्मक पदमा दरखास्त माग गरिएको छ । माघ २१ गतेसम्म आवेदन दिन सकिनेछ ।…