
Browsing Category
Text Breaking
२०२३ को नोबेल शान्ति पुरस्कार विजेता नरगेस मोहम्मदीलाई एक वर्ष कैदको सजाय
पेरिस । इरानको एक अदालतले सन् २०२३ को नोबेल शान्ति पुरस्कार विजेता नरगेस मोहम्मदीलाई कारागारमा रहेका बेला इस्लामिक गणतन्त्रविरुद्ध प्रचार गरेको आरोपमा एक वर्षभन्दा बढी कारागार सजाय सुनाएको उनको परिवारले सोमबार बताएको छ ।
मोहम्मदीले…
नक्कली प्रचण्ड पाठकले ल्याए सामाजिक विषयको कथामा ‘तिलहरी’ टेलिसिरयल
काठमाडौं । हालसालै मात्र तेजावी सुन फिल्म सुटिङ्ग अन्तिम चरणमा पुर्याएका नक्कली प्रचण्डले चर्चित कलाकार प्रदिप पाठकले तिलहरी सिरियल ल्याएका छन् । १२ मासे जस्ता हिट फिल्म लेखेर बनाएका कलाकार पाठकले तिलहरीमा पनि दर्जनौ चर्चित कलाकारहरु र…
जिप दुर्घटनामा दुई जनाको मृत्यु
बागलुङ।बागलुङमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । आज बिहान बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यका गइरहेको जिप ढोरपाटन नगरपालिका–५ अस्तुमा दुर्घटना भएको हो ।
दुर्घटनामा जिप चालक ढोरपाटन नगरपालिका–४ का ३० वर्षीय तिलक घर्तीमगर र…
तुलसा केसी बञ्जाराको स्मृतिमा ७ लाखको अक्षय कोष
पनौती \ साविक मल्पी गाविसमा रहेर प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका लिलाबहादुर केसी बञ्जाराकी बुहारी तुलसा केसी (बुबकुमारी) को स्मृतिमा पनौती ८ मा रहेको भालेश्वर माविमा ७ लाखको छात्राबृत्ति अक्षय कोष स्थापना गरी सम्झौता…
खुकुरी प्रहार गरी पतिले गरे पत्निको हत्या
पाँचथर । जिल्ला को मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेकी ३५ वर्षीय गोमा फियाक लाइ आफ्नो पति ले खुकुरी प्रहार गरि हत्या गरेका छन् ।
विहिबार साँझ ८ बजे तुम्वेवा ४ स्थित घरबाट मिक्लाजुङ ३ मा रहेको ससुराली घर पुगेका ३५ वर्षीय असफल कुरुम्वाङले…