
Browsing Category
Text Breaking
अन्नपूर्ण सुगर मिलको दावीः माइतीघरमा आन्दोलन गर्नेहरु वास्तविक किसान होइनन्, विचौलिया हुन्
काठमाडौं । राजधानीमा उखु किसान आन्दोलनको चर्किरहेका बेला सर्लाहीको अन्नपूर्ण सुगर मिलले माइतीघर मण्डलामा आन्दोलित भएकाहरु वास्तविक किसान नभएको दावी गरेको छ । पीडित उखु किसान संघर्ष समितिको नाममा बिचौलियाँको घुसपैठ भएको र किसानको नाममा…
गणतन्त्र र संघीयताका लागि रगत बगाएको मधेसमा ठाउँ खोज्दै राजावादी
काठमाडौं । अहिले देशका विभिन्न भागमा ‘राजा आऊ, देश बचाऊ’को नारा लागिरहेको छ । राजावादीहरुले दिनदिनै ठाउँठाउँमा जलुस निकालिरहेका छन् । नेपालको राजनीतिक इतिहासमा तराई मधेसले गणतन्त्र र संघीयताका लागि बारम्बार रगत बगाएको छ । त्यसैले पनि…
आन्तरिक खपतमा ध्यान छैन, नेपाललाई बिजुली बेच्नै सकस
नेपाललाई अहिले बढी भएको बिजुलीको व्यापार कसरी गर्ने भन्ने टाउको दुखाइको विषय बनेको छ । उत्पादित बिजुली बेच्न गरिएका केही छलफलसमेत निष्कर्षमा नपुगेपछि नेपालले गर्ने भनेको उर्जा व्यापार तत्काल नहुने देखिएको छ । यस वर्षको बर्षातमा धेरै बिजुली…
संवैधानिक परिषदको बैठक स्थगित, साँझ ५ बजे पुनः बस्ने
काठमाडौँ । मंगलबार बिहान डाकिएको संवैधानिक परिषद् बैठक स्थगित भएको छ । गणपूरक नपुगेपछि संवैधानिक परिषद् बैठक स्थगित गरिएको हो ।
बैठकमा प्रधानमन्त्री ओली, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र…
सहुलियतको खोपले हानि गरे मुद्दा हाल्न नपाइने
काठमाडौँ — कोभाक्स सुविधाअन्तर्गत कोभिड–१९ विरुद्धको खोप प्राप्त गर्न उत्पादक कम्पनीलाई मुद्दा हाल्न नपाइने प्रत्याभूति दिनुपर्ने भएको छ । खोप लगाउने व्यक्तिलाई कुनै हानि–नोक्सानी भए त्यसको जिम्मेवार नहुने गरी उत्पादक कम्पनीले सुरक्षा…