
Browsing Category
Text Breaking
ओलीको कार्यशैलीप्रति कांग्रेस आक्रामक
काठमाडौँ — सरकारप्रति आक्रामक बन्दै प्रमुख प्रतिपक्ष कांग्रेसले सोमबार देशैभर जनप्रदर्शन र विरोधसभा गरेको छ । संघीय राजधानी काठमाडौंलगायतका प्रमुख सहरमा हजारौं कार्यकर्ताले सडकमा उत्रिएर प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै चर्को…
‘अधिनायकवादी चरित्रले प्रदर्शन गर्न बाध्य’
काठमाडौँ — कांग्रेस महामन्त्री शशांक कोइरालाले सरकारले अधिनायकवादी चरित्र प्रदर्शन गर्न थालेपछि विरोधमा उत्रन बाध्य भएको बताएका छन् । कांग्रेसले सोमबार विराटनगरमा गरेको प्रदर्शनमा नेकपाको सरकारले तीन वर्षमा पनि मुलुकमा स्थिरता र सुशासन…
हराएका ब्रह्माजी प्रहरीको आँगनमा !
काठमाडौँ — लिच्छविकालीन प्रतिनिधि प्रस्तर मूर्तिहरूमध्येमा पर्ने ब्रह्माको एउटा मूर्ति २०३८ सालको मध्यसम्मै जयबागेश्वरी मन्दिर पर्तिरको खुला मन्दिरमा राखिएको थियो । एकाएक त्यो मूर्ति हराएपछि खैलाबैला मच्चियो, प्रहरी–प्रशासनले खोजबिन सुरु…
युद्धविरामको एक महिनापछि अर्मानिया अजरबैजानबीच पुनः झडप, चार सैनिक मारिए; ६ घाइते
अजरबैजान र अर्मानियाबीच नागोर्नो काराबाखको इलाकाको युद्ध समाप्त भएपछि यो सप्ताहन्तमा पहिलो पटक पुनः झडप भएको छ ।
बीबीसीमा प्रकाशित रिपोर्टका अनुसार फौजले दुई पहाडी गाउँलाई घेराबन्दी गरेको थियो जहाँ अर्मानियाका लडाकूले डेरा जमाएका थिए ।…
दुवै हात नभएका शिशुको जन्म
कञ्चनपुरको झलारीस्थित स्वास्थ्यचौकीको प्रसूतिगृहमा अनौठो शिशुको जन्म भएको छ।
शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका १८ वर्षीया करिना लुहारले अनौठो शिशु जन्माएकी हुन्। नवजात शिशुका दुवै हात छैनन्।
पहिलो सन्तानका रुपमा जन्माइएको शिशु…