
Browsing Category
Text Breaking
सुनको मूल्य तोलामा ७०० रुपैयाँ घट्यो
नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ७०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९४ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार घटेर ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन…
बङ्गलादेशको तानासाही व्यवस्था हल्लाउने त्यो क्रान्तिकारी फोटो
१० नोभेम्बर १९८७ का दुुई साता ढाका सहरका लागि निकै तनावपूर्ण थिए । राष्ट्रपति हुसैन मुहम्मद इरसादले राजधानी ढाकालाई देशका अन्य सबै हिस्साबाट अलग–अलग गराएका थिए । स्कुल, कलेज र विश्वविद्यालय बन्द गरिएका थिए । राजनीतिक विरोध प्रदर्शन र…
फेरि जोडिँदै विवेकशील-साझा
काठमाडौँ — साझा धारणा भएकाहरू एकै ठाउँमा रहेर वैकल्पिक राजनीतिक शक्ति बन्ने भन्दै विवेकशील नेपाली दल र साझा पार्टीले बुधबार पुनः एकीकरण गर्ने भएका छन् । यसअघि एकीकरण गरेको १७ महिनामा दुवै दल विभाजित भएका थिए ।
विगतमा भएका कमजोरीप्रति…
एक घरमा आगलागी हुँदा १३ लाख बराबरको क्षति
पाँचथरको फिदिम नगरपालिका–४ को एक घरमा आगलागी हुँदा रु १३ लाख बराबरको क्षति भएको छ ।
मङ्गलबार साँझ ६ बजे फिदिम–४ गढीका सोमनाथ ढकालको घरमा विद्युत सर्ट भई आगलागी भएको हो ।
आगलागीबाट ढकालको दुई तले कच्ची घर तथा घरमा रहेका सम्पूर्ण…
गरुवामा पुल शिलान्यासः ज्यान नै जोखिममा पारेर खोला तर्नुपर्ने बाध्यता हट्नेमा स्थानीय आशावादी
यहाँस्थित माई नगरपालिकाको गरुवा खोलामा पुलको शिलान्यास भएपछि स्थानीयवासी आशावादी देखिएका छन् । पुलको शिलान्यास भएसँगै बर्खामास खोलाबाट तर्नुपर्ने समस्या हट्नेमा स्थानीयवासी आशावादी देखिएका हुन् ।
बर्खामास खोला बढ्दा यहाँका…