After header
Browsing Category

Text Breaking

इजरायलले आगामी महिनादेखि नेपालबाट कामदार लैजाने प्रक्रिया सुरु गर्ने

इजरायलले आगामी महिनादेखि नेपालबाट केयर गिभर (हेरचाह कामदार) लैजाने प्रक्रिया सुरु गर्ने भएको छ । नेपालका लागि इजरायली राजदूत हनान गोडरले आगामी महिनादेखि केयर गिभरका लागि कामदार लैजाने प्रक्रिया शुरु गर्ने बताएका हुन् । नेपालबाट…

नेपालको जलविद्युतमा लगानीका लागि रुसको चासो

रुसले नेपालमा ठूलो लगानीको जलविद्युत आयोजना निर्माण गर्ने इच्छा व्यक्त गरेको छ । यसबारे चासो राख्दै नेपालका लागि रुसका राजदूत एलेक्सी नोभिकभ नेतृत्वको टोलीले मंगलबार ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनलाई मन्त्रालयमा भेटेर…

रातो मच्छिन्द्रनाथको पुनःनिर्माण अलपत्र

–सुभानु आचार्य ललितपुर । बुङ्मतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण अलपत्र परेको छ । मन्दिर पुनःनिर्माणका लागि आवश्यक पर्ने काठ बजारमा अभाव भएसँगै पुनःनिर्माणमा ढिलाइ भइरहेको बताइएको छ । पुनःनिर्माणका लागि आठ बाइ आठ, छ बाइ छ, चार…

सहमति कार्यान्वयन गर्न उपकुलपतिलाई नेविसंघको एक हप्ते अल्टिमेटम

काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आफूहरूसँग त्रिविले गरेको २३ बुँदे सहमति कार्यान्वयन गर्न माग गरेको छ। मंगलबार उपकुलपति धर्मकान्त बाँस्कोटालाई ज्ञापन पत्र बुझाउँदै नेविसंघले एक साताभित्र सहमतिलाई…

प्रदेश २ सरकार र संघीय सरकारबीच घनिष्ठ सम्बन्ध छः मन्त्री भट्टराई

जनकपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले प्रदेश २ सरकार र केन्द्र सरकारबीच घनिष्ट सम्बन्ध रहेको बताएका छन् । मंगलबार जनकपुरधाम स्थित विमानस्थलको नवनिर्मित टर्मिनल भवन तथा कन्ट्रोल टावरको उद्घाटन कार्यक्रमलाई…