After header
Browsing Category

Text Breaking

‘मर्यादित महिनावारी दिवस’को अवसर पारेर सुरु गरियो अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी

काठमाडौं । दोस्रो अन्तर्राष्ट्रिय ‘मर्यादित महीनावारी’ दिवस आज मनाइएको छ । गत वर्षदेखि डिसेम्बर ८ लाई विश्वभर मर्यादिन महिनावारी दिवसको रुपमा मनाउन थालिएको हो । १६ दिने लैंगिक हिंसाविरुद्धको अभियानको १४औं दिन मनाइने यो दिवसको अवसर पारेर…

१२ औँ मानवअधिकार राष्ट्रिय महाभेला बुधबारबाट सुरु हुने

नेपालमा ५ दिने १२ औँ मानवअधिकार राष्ट्रिय महाभेला २०७७ विशेष कार्यक्रम बुधबारबाट सुरु गरिने भएको छ । मंगलबार रिपोर्टस क्लब नेपालमा पत्रकार सम्मेलन गरेर महाभेला आयोजकले ७२ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा कार्यक्रम गर्न लागिएको…

लुम्बिनीमा एकैदिन ५ जनाले गरे आत्महत्या

रुपन्देही । लुम्विनी प्रदेशका विभिन्न जिल्लामा आज एकैदिन ५ जनाले आत्महत्या गरेका छन् । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजकुमार बैदवारका अनुसार मंगलवार प्रदेशका विभिन्न जिल्लाहरुमा ५ जनाले आत्महत्या गरेका हुन् । उनका अनुसार…

सर्वदलीय बैठकमा काँग्रेसले भन्यो– सरकारका कारण राजावादी सडकमा आए

नेपाली काँग्रेसले सरकारले ठीक ढंगले काम गर्न नसक्दा जनतामा वितृष्णा जागेको भ त्यसकै नतिजास्वरुप असन्तुष्टिका स्वरहरु सडकमा देखिन थालेको बताएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा काँग्रेसले सबैभन्दा पहिला सरकार सच्चिने…

सर्वदलीय बैठकमा राजासहितको लोकतन्त्रको मागमा राप्रपाले पाएन जवाफ

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले बोलाभएको सर्वदलीय बैठकमा राजासहितको लोकतन्त्र र हिन्दुराष्ट्रको माग गरिएको छ । राप्रपा नेता दिपक बोहोराले मुलुकमा राजासहितको लोकतन्त्र र हिन्दुराष्ट्र हुनुपर्नेमा जोड दिएका हुन् । नेता बोहोराले…