After header
Browsing Category

Text Breaking

ट्रक दुर्घटनामा एक जनाको मृत्यु

पाँचथर  ।, मेची राजमार्गमा फिदिमबाट ताप्लेजुङ हिडेको ट्रक मेची राजमार्गस्थित हेंवा खोलामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ट्रकमा सवार दुईजना गम्भीर घाईते भएका छन् । ना २ ख ९२१५ नम्बरको ट्रक सिमेन्ट लिएर जादै गर्दा दुर्घटना हुँदा…

आज प्रतिनिधिसभाको बैठक १ बजेदेखि बस्दै

काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दै छ । उक्त बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐन…

देउवाबाट पार्टी चल्दैन नेतृत्व रुपान्तरण गर्नुपर्छ :महामन्त्री थापा

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक नजिकिदैं गर्दा पार्टीभित्रको भांडभैलो पनि खुलेरै बाहिर आउन थालेका छन् । विधानअनुसार केन्द्रीय समितिको बैठक प्रत्येक दुई÷दुई महिनामा बस्नुपर्ने भए पनि एक वर्षपछि बल्ल मंगलबारका…

एसइईमा उत्कृष्ट अंक ल्याउने तीन विद्यार्थी लाई एकमुष्ट ५० हजार

रोशी । काभ्रेको रोसी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट अंक ल्याउने तीन जनालाई एकमुष्ट ५० हजार रुपैयाँ प्रदान गरेको छ। गाउँपालिकाले शैक्षिक क्षेत्र गुणस्तरमा सुधार ल्याउन पालिकाभित्र सामुदायिक विद्यालयबाट एसईईमा…

चन्द्रमासअनुसार आजदेखि साउने सोमबारको व्रत प्रारम्भ

काठमाडौँ । चन्द्रमासअनुसार आजदेखि साउने सोमबारको व्रत सुरु भएको छ । सौरमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ । चन्द्रमासअनुसार दुई वटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका सदस्य एवं…