After header
Browsing Category

Text Breaking

पत्रकार बजगाईं जो बर्षौं देखि आफ्नो हरेक जन्मदिन सेवा घरमा मनाउँछन्

काभ्रे । काभ्रेका अग्रज पत्रकार नवराज बजगाईंले बिगत वर्षहरूमा जस्तै यो वर्ष पनि आफ्नो जन्म दिन असहायहरुसँग मनाएका छन् । बजगाईंले काभ्रेको धुलिखेल–१२, मा मानव कल्याण समाजले सञ्चालन गरेको ‘सेवा घर’का बृद्धबृद्धा र असहायलाई खाद्यान्न तथा लत्ता…

नमोबुद्धका नगर प्रमुख लामालाई मातृशोक 

काभ्रे । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाका प्रमुख तथा नेपाली काङ्ग्रेस नमोबुद्ध नगर कार्यसमितिका सभापति कुन्साङ लामालाइ मातृशोक परेको छ । लामाको  ममतामयी माता चन्द्रमाया लामाको आज असामयिक निधन भएको हो । पारिवारिक श्रोत अनुसार नमोबुद्ध…

बाल क्लव सञ्जालका पदाधिकारी बालमैत्री स्थानीय शासन बुझ्न भीमेश्वर नगरपालिकामा 

काभ्रे ।  नमोबुद्ध नगरपालिकाले नगर तथा वडास्तरीय बाल क्लव सञ्जालका पदाधिकारीले बाग्मती प्रदेशको पहिलो बालमैत्री नगर दोलखाको भीमेश्वर नगरपालिकाको भ्रमण गरेर सोबारे जानकारी लिएका छन् । नमोबुद्धका ११ वटै वडास्तरीय बाल क्लव र नगरस्तरीय…

ड्यामबाट खसेको ढुङ्गा लागेर एक बालकको मृत्यु

दैलेख । दैलेखको आठबीस नगरपालिका-५ मा ड्यामबाट खसेको ढुङ्गा लागेर एक बालकको मृत्यु भएको छ । सोही ठाउँमा निमार्णाधीन अवस्थामा रहेको भित्रिखोला सिँचाइ आयोजनाको ड्याम भत्किएर खसेको ढुङ्गाले लाग्दा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय…

नवलपुरमा एक वर्षमा वैदेशिक रोजगारमा गएका २८ जनाको मृत्यु

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा एक वर्षमा वैदेशिक रोजगारमा गएका २८ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको हालसम्ममा जिल्लाबाट वैदेशिक रोजगारमा गएका उनीहरुले ज्यान गुमाएका हुन् । वैदेशिक रोजगारको क्षेत्रमा…