After header
Browsing Category

Text Breaking

असार १४ गते सार्वजनिक बिदा

काठमाडौं । सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । सरकारले इस्लाम धर्मालम्बीहरुको पर्व बकर इदको अवसरमा यही १४ गते सार्वजनिक बिदा दिएको हो । गृहमन्त्रालयले एक सूचना जारी गर्दै बकर ईदका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।…

जिम्बाब्वे समूह ‘ए’ बाट सतप्रतिशत नतिजासहित सुपर सिक्समा प्रवेश

हरारे । घरेलु टोली जिम्बाब्वे अपराजित रहँदै आईसीसी क्रिकेट विश्वकप छनोटको सुपर सिक्समा प्रवेश गरेको छ ।सोमबार हरारे स्पोर्ट्स क्लबमा भएको खेलमा अमेरिकामाथि ३०३ रनको फराकिलो जित निकाल्दै जिम्बाब्वे समूह ‘ए’ बाट सतप्रतिशत नतिजासहित सुपर…

ट्रक र कार आपसमा ठोक्किँदा २ जनाको मृत्यु

झापा/  पश्चिमबाट पूर्वतर्फ गइरहेको मालबाहक ट्रकले विपरीत दिशाबाट आएको कारलाई ठक्कर दिँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको छ । झापाको शिवसताक्षी नगरपालिकामा नजिकै दुर्घटना हुदाँ दुई मृत्यु भएको छ भने केही घाईते भएका छन् । मृत्यु हुनेमा…

नमोबुद्ध पूर्ण खोप सुनिश्चित नगर घोषणा

काभ्रे/ काभ्रे जिल्लाको  नमोबुद्ध नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको छ । आर्थिक बर्ष २०७९÷८० को चैत्र मसान्तसम्मको अवधीमा १६ महिनादेखि २३ महिनासम्मका बालबालिकाले पाउनुपर्ने खोप लगाएको सुनिश्चित भएपछि खोप सुनिश्चित नगर घोषणा…

नेपाली कांग्रेस सिन्धुपाल्चोकका नेता लामाको निधन

काठमाडौं / नेपाली कांग्रेसका सिन्धुपाल्चोकका पूर्वसभापति विकास लामाको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ । उनी क्यान्सर रोगबाट पीडित थिए । ब्ल्ड क्यान्सर पीडित उनी केही समयअघि थाइल्याण्डबाट उपचार गराएर नेपाल फर्किएका थिए । लामा…