
Browsing Category
Text Breaking
ट्रेड युनियन कांग्रेसको अध्यक्षमा ६५ मतान्तरले योगेन्द्र निर्वाचित
काठमाडौं/ नेपाली कांग्रेसको मजदुर संगठन नेपाल ट्रेड युनियन कांग्रेसको अध्यक्षमा योगेन्द्र कुँवरले ६५ मतान्तरले महेन्द्र यादवलाई पराजित गदै निर्वाचित भएका छन् । कुवँरले ४४१ मत पाए भने यादवले ३७६ मत पाएका थिए ।
संस्थापन पक्षका उम्मेदवार…
नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दै
काठमाडौं । आज नेपाल र अमेरिका बिचमा प्रतिस्पर्धा हुँदैछ । आईसीसी एक दिवसीय विश्वकप छनोट प्रतियोगितामा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेको हो ।
जिम्बाबेको राजधानी हरारेस्थित टागासिंगा स्पोर्टस् क्लबमा खेल नेपाली समय अनुसार…
श्यामको ‘मुन्दुम ट्रेल’ लोकार्पित
काठमाडौँ । मुन्दुम पदमार्गको अवधारणा, नामकरण, सामूहिक प्रयत्न, पदमार्ग निर्माणसँग गाँसिएका सङ्घर्ष र किरात मुन्दुमी मिथकहरुको जानकारीसहित लेखिएको संस्मरणात्मक कृति ‘मुन्दुम ट्रेल’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको…
बनेपाका मेयर शान्तिरत्न सहितको टोलि एक हप्ताका लागि चिन भ्रमणमा
काभ्रे/ काभ्रेको बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्य सहितको टोलि चिनको एक हप्ताको भम्रण गएका छन् । बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, उप प्रमुख बिमला सापकोटा र प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद हुमेगाई छिमेकि मित्ररास्ट्र…
दलित महिला वडा सदस्यको आफ्नै श्रीमान् द्वारा हत्या
काभ्रे । आफ्नै श्रीमानको कुटाइबाट एकजना दलित महिला वडा सदस्यको मृत्यु भएको छ ।
गए राति काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नम्बर ११ की दलित महिला सदस्य ज्ञानीमाया विकको हत्या गरेको अभियोगमा उनका पति सन्दु विकलाई प्रहरीले पक्राउ गरेको…