After header
Browsing Category

Text Breaking

बोराभित्र मृत महिलाको शव फेला

दमौली । तनहुँको व्यास नगरपालिका–४ चिहानडाँडास्थित नालामा बोराभित्र महिला मृत फेला परेको घटनामा प्रहरीले निज महिलाका श्रीमान्लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भानु नगरपालिका–५ मैबल हटिया घर भई व्यास–४ मा डेरा गरी बस्ने २१ वर्षीय मनोज…

सन्दीप र दीपेन्द्रले तेस्रो संस्करणको ग्लोबल टी-२० लिग खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले क्यानडामा हुने तेस्रो संस्करणको ग्लोबल टी-२० लिग खेल्ने भएका छन् । आउने जुलाइ २० देखि सुरु हुने फ्रेन्चाइज प्रतियोगिताका लागि मंगलबार राति भएको…

सडकमा उत्रने काभ्रेका किसानको चेतावनी

धुलिखेल । स्थानीय तहले बजेट निर्माणका क्रममा कृषि क्षेत्रलाई प्राथामिकतामा राख्नु पर्ने माग सहित नेकपा एमाले संवद्ध अखिल नेपाल किसान महासंघ काभ्रेपलाञ्चोकले जिल्ला स्थित १३ वटै पालिकालाई ज्ञापन पत्र बुझाएको छ । पालिकाहरु आगामी आर्थिक वर्षको…

लघु कथा: रजनीको बिहे !

लघुकथा : —गोपाल प्रसाद थपलिया  रजनी एक कक्षाबाट तीन ! तीनबाट पाँच ! पाँचबाट एकैचोटी सात कक्षामा पुगिन ! पिछडीएको गाउँठाउँमा रजनी पिछडिएको दलित परिवारबाट पढाईमा उत्कृष्ठ हुँदै जानुमा उनको मेहनत नै थियो ! त्यसै गाउँका कृणध्वज, आफै पनि…

भ्यान खाल्डोमा खस्दा २४ को मृत्यु

काबुल। अफगानिस्तानमा भ्यान दुर्घटनामा पर्दा २४ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परेर ८ बालबालिका र १२ महिलासहित २४ जनाको मृत्यु भएको हो । सार ए पोल प्रान्तीय प्रहरी प्रवक्ता दीन मोहम्मद नाजारीले चालकको लापरबाहीका कारण भ्यान…