
Browsing Category
Text Breaking
नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिको सातौ अधिवेशन २६ र २७ गते हुने
काठमाडौँ/ नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिले आफ्नो बाह्रौँ वार्षिक साधारण सभा तथा सातौँ अधिवेशन यही २६ र २७ हुने भएको छ ।समितिको वार्षिक साधारण सभा तथा सातौँ अधिवेशन ज्येष्ठ २६ र २७ गते मेगा इभेन्ट भेन्यु प्रा.लि, बाफल, रिङ्गरोडमा हुन…
२६ वर्षीया जेनिशा तामाङको हत्या गरेपछि…
काठमाडौं . काठमाडौं महानगरपालिका–२६ ठमेलमा एक युवतीको हत्या भएको छ। ठमेलस्थित भगवतीबहाल डेरा गरी बस्ने चितवनको राप्ती नगरपालिका–७ घर भएकी २६ वर्षीया जेनिशा तामाङको हत्या भएको हो ।
हत्या आरोपमा सोही ठाउँ डेरा गरी बस्ने काभ्रेको धुलिखेल…
धारिलो हतियार प्रयोग गरी एक दम्पतीको हत्या
बुटवल । नवलपरासी पश्चिममा एक दम्पतीको हत्या भएको छ ।
जिल्लाको प्रतापपुर गाउँपालिका– ८ पथलहनी बस्ने ५५ वर्षका तिलकराम भेडिहार र उनकी ५० वर्षीया श्रीमती निर्मला भेडिहारको हत्या भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद…
भिरबाट लडेर एक जनाको मृत्यु
हुम्ला । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका-१ मा भिरबाट लडेर २४ वर्षीय गौरीलाल दानीको मृत्यु भएको छ ।
आइतबार दिउँसो कल्खे गाउँमा दसरा मेला हेरेर दोमुख फर्कंने क्रममा लौठारुख भिरबाट लडेर अदानचुली-१ कल्खे गाउँका दानीको मृत्युु…
शिकारीले हानेको गोली लागेर किशोरीको मृत्यु
कालीकोट । कालीकोटमा शिकारीले हानेको गोली लागेकी किशोरीको मृत्यु भएको छ । जिल्लाको नरहरिनाथ गाउँपालिका–५ रुप्साका १७ वर्षीया यलिसा सहकारीको मृत्यु भएको हो । जेठ १९ गते दिउँसो मकैबारीमा मकै गोड्दै गर्दा स्थानीय एक शिकारीको गोली लागेर सहकारी…