
Browsing Category
Text Breaking
संसद बैठक स्थगन गर्न राप्रपाकाे प्रस्ताव
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभा नियमावली २०७९ को नियम ७४ बमोजिम आजको संसद वैठकको कार्यक्रम स्थगत गर्न प्रस्ताव पेश गरेको छ । अत्यन्त जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफल गर्न राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीका…
रेल दुर्घटना हुँदा २ सयभन्दा बढीको मृत्यु
काठमाडौं । भारतको ओडिशा राज्यको बालासोर जिल्लामा रेल दुर्घटना हुँदा २ सयभन्दा बढीको मृत्यु भएको छ । भारतीय समाचार संस्थाहरूका अनुसार चेन्नईबाट हावडा गइरहेको कोरोमन्डल एक्सप्रेस अर्को मालवाहक रेलसँग ठोक्किएको थियो ।
त्यसपछि रेलको केही बग्गी…
मण्डनदेउपुरको ऐतिहासिक महत्वको नर्वन्दा पाटी पुनःनिर्माण कार्यको शिलान्यास
काभ्रे ।
काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ९ मा रहेको ऐतिहासिक महत्वको नर्वन्दा पाटी पुनःनिर्माणको काम शुरु भएको छ ।
नगरप्रमुख टोक बहादुर वाईबाले आज एक कार्यक्रमका बीच पाटी पुनःनिर्माण शिलान्यास गर्नुभएको हो ।…
एकै घरका ८ जनालाई विषालुु पदार्थ खुुवाएर लुटपाट
धनगढी । कञ्चनपुरमा एकै घरमा बस्दै आएका आठ जना बेहोस अवस्थामा भेटिएका छन् । जिल्लाको भीमदत्त नगरपालिका–४ गोबरैयाका खगेश्वरी प्वालीको परिवारका सदस्य र डेरा गरी बस्ने समेत ८ जना बेहोस अवस्थामा भेटिएका प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी…
ट्रकको ठक्करबाट साइकल यात्रीको निधन
चितवन / पूर्वपश्चिम महेन्द्र राजमार्गको चितवन राप्ती नगरपालिका ४ मार्ताल पुल नजिक ट्रकले दिएको ठक्करका कारण साइकल चलाइरहेका एक जनाको निधन भएको छ ।
चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुवास भट्टका अनुसार गएराति मंगलबार पौने १०…