After header
Browsing Category

Text Breaking

देशैभर पशुमा लम्पीस्किन फैलिँदै

काठमाण्डौ  अहिले देशैभर पशुमा लम्पीस्किन फैलिँदै गइरहेका बेला पूर्वी नेपालका जिल्लाहरुमा पनि तिब्र गतिमा यो रोग फैलँदै गइरहेको छ । नवलपरासीको नवलपुरुस्थीत बुलिङटार गाउँपालिकामा पनि लम्पीस्किन संक्रमण फैलिएको छ । हालसम्म…

मुगुको बाममा ट्याक्टर दुर्घटनामा, दुई जनाकाे मृत्यु

जेठ १५ मुगु . मुगुको छायांनाथ रारा नगरपालिका १४ बाममा ट्याक्टर दुर्घटनामा हुँदा दुई जनाको घटनास्थलमा मृत्यु भएको छ । आईतवार राति सदरमुकाम गमगढि बजार बाट खानेपानीको पाईप बोकेर बाम जाने क्रममा बामको फलात नजिकै लु ४ प ७३६८ नम्बरको…

२१ जना प्रहरी उपरीक्षकहरूलाई दर्ज्यानी चिह्न

काठमाडौँ/ यही जेठ ५ गते नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तरं) को निर्णयले प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका २२ जनामध्ये २१ जनालाई आज सोमबार दर्ज्यानी चिह्न प्रदान गरिएको हो । नेपाल प्रहरीका प्रहरी नायव…

‘शासक होइन सेवक हो’ भन्ने भावका साथ नागरिकको सेवामा गर्ने गृहसचिव भट्टराईको निर्देशन

काठमाडौं/ गृहसचिव दिनेश भट्टराईले ‘शासक होइन सेवक हो’ भन्ने भावका साथ नागरिकको सेवामा गर्ने प्रहरीलाई निर्देशन गरेका छन् । आज मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण तथा अवलोकन भ्रमणको क्रममा उनले यस्तो बताएका हुन् । गृह प्रशासन…

मुकेश कायस्थलाई सहिद घोषणा गर्न माग

शुकदेव थपलिया काभ्रे । दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थलाई राष्ट्रिय सम्मानका साथ सहिद घोषणा गर्न माग गरिएकाे छ । उपचारका क्रममा बुधबार राति ८ बजे निधन भएका कायस्थलाई सहिद घोषणा गर्न बनेपामा रहेका राजनीतिक दलहरुले माग…