After header
Browsing Category

Text Breaking

लायन्स ३२५ आईको गभर्नरमा चन्द्र केसी निर्वाचित

धुलिखेल– लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ आईको गभर्नरमा चन्द्रकुमार केसी निर्वाचित भएका छन् । धुलिखेलमा सम्पन्न नेतृत्व गर्न प्रेरित गरौ (इन्सपायर टु लिड ) मुल नाराको साथ आगामी बर्ष २०२३/०२४ को लागि गर्भनरमा केसी सर्वसम्मत निर्वाचित…

बेथानचोकमा निःशुल्क आँखा शिविर सम्पन्न

काभ्रे / बेथानचोक गाउँपालिकामा आँखा शिविर सम्पन्न भएको छ । हिजो आइतबार बेथानचोक गाउँपालिका वडा नं. ४ को आयोजना तथा तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौं, नेपाल स्काउट बागमती प्रदेश हेटौडा, स्थानीय स्काउट कार्यालय ललितपुर तथा रेडक्रस सोसाइटी…

का १८ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस

काठमाडौँ / नेपाल प्रहरीका १८ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ । आज शुक्रबार बसेको बढुवा समितिको बैठकले प्रहरीका १८ जना प्रहरी उपरीक्षक (एसपी) लाई वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा गर्न गृह मन्त्रालयमा सिफारिस गरेको हो ।…

होम परिबागका दुई पुस्तक पुनः प्रकाशन

काठमाण्डौ । साहित्यकार होम परिबागगद्वारा लिखित सामाजिक उपन्यास ‘याद हराएको मान्छे’ र स्वरसम्राट नारायण गोपालमाथि लेखिएका पहिलो पुस्तक ‘यात्राहरू नारायणगोपालका’ पुन: प्रकाशन भएको छ । तीन दशकअघि लेखक परिबागद्वारा लिखित यी दुईवटा पुस्तक…

बास्केटबल प्रतियोगिताबाट बचेको रकमबाट छात्रवृत्ति वितरण

बनेपा ।काभ्रे बनेपा लियो क्लबले २८ चैत्र २०८९ मा बनेपामा आयोजना गरेको KBLC OPEN Basketball Tournament सिजन ४ बाट बचेको रकमले विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ। छात्रवृत्ति पाउनेमा बनेपा ८ स्थित शिक्षा सदन माध्यमिक विद्यालयका ५ जना…