
Browsing Category
Text Breaking
काभ्रे फोनिजको आयोजनमा तीनदिने खोज पत्रकारिता तालिम शुरु
काभ्रे/ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज काभ्रेको आयोजनमा काभ्रेको धुलिखेलमा तीनदिने पत्रकारिता तालिम शुरु भएको छ । रोशी गाउँपालिकाको आर्थिक सहयोगमा काभ्रे फोनिजको आयोजनमा आदिवासी जनजाति सम्बन्धी खोज पत्रकारिता तथा डिजिटल मिडिया…
विनायकको नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका स्वर्ण बिजेतालाई सम्मान
चैत्र २२ गते बुधबार मध्यपुर ठिमी । मध्यपुर ठिमीमा अवस्थित विनायक शिक्षा निकेतन ई स्कुलले कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई बधाइ सहित बिदाइ गर्दै नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका स्वर्ण पदक विजेतालाई सममान गरेको छ ।
कला–संस्कृतिको…
‘बेथानचोक खबर डटकम’ छैठौं बर्षमा प्रवेश
काभ्रे । काभ्रे जिल्लालाई मुख्य केन्द्र बनाएर सञ्चालन भइरहेको बेथानचोक खबरद्वारा सञ्चालित समाचार पोर्टल ‘बेथानचोक खबर डटकम’ छैठौं बर्षमा प्रवेश गरेको छ । पाँच बर्ष अघि १९ चैत्र अर्थात आजकै दिन हामी केही फरक धारको सुचना संवाहकको रुपमा सुरु…
दोलखामा ट्रकले ठक्कर दिँदा काभ्रेका एक जनाको मृत्यु
दोलखा । आज शनिबार बिहान करिब ७ः४५ बजे जिल्लाको भीमेश्वर नगरपालिका ७ स्थित दुधडेरी नजिकै काठमाडौंतर्फ जाँदै गरेको बा ४ ख ९७५ नम्बरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको बा ९४ प ३२५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु…
आगलागी पीडितलाई तरुण दलको सहयोग
बनेपा/ महाभारत गाउँपालिका–२, चिसापानीटारमा भएको आगलागी घटनाका पीडितलाई नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलले सहयोग गरेको छ । हालै भएको घटनामा स्थानीय पदमबहादुर गोलेको घर जलेर पूर्ण रुपमा क्षति हुनुका साथै खाद्यान, लत्ताकपडा र…