After header
Browsing Category

Text Breaking

“आमा”को यादमा

तपाईको याद नआउने हैन । सदैब तपाईको यादमा हुन्छु । थाहा छ, तपाईले यो मैले लेखेको त पढ्नुहुन्न तर, तपाईलाई यो कुरा सुनाउन मन थियो तर के गर्नु पापी दैबले यो मौका दिएन । त्यसैले केही शब्द तपाई प्रतिका भावनाहरु लेख्दैछु ।चन्द्रमा जस्तै उजेली ।…

एमालेले मिसन ग्रासरुटमा पहरा फोर्न थालेपछि…

काभ्रे / जिल्लाको अति विकट गाउँपालिका भनेर चिनिदै आएको खानिखोला गाउँपालिकामा नेकपा एमालेको मिसन ग्रास रुट अभियान चल्दै गर्दा खाली भाषण मात्रै गरिरहने दृश्य भन्दा पनि फरक दृश्य देख्न सकिन्थ्यो । गाउँपालिकाको वडा नं ७ मा मिसन ग्रास रुट अभियान…

ब्याचलर इन प्रोफेसनल हस्पिटालिटी कार्यक्रमका बारेमा अभिमुखीकरण सम्पन्न

धुलिखेल/  काठमाडौँ विश्वविद्यालयमा ब्याचलर इन प्रोफेसनल हस्पिटालिटी कार्यक्रमका बारेमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । काभ्रेको बनेपामा रहेको ग्लेसियर एजुकेशनल फाउन्डेशन र काठमाडौँको बुढानीलकण्ठमा रहेको ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड…

खिला कार्की राष्ट्रपति पौडेलको सचिवालयमा नियूक्त

काठमाडौ / नेपाल प्रेस यूनियनका पूर्व सचिव एवं वरिष्ठ पत्रकार खिला कार्की राष्ट्रपति रामचन्द्र पौडेलको स्वकीय सचिवालयमा नियूक्त भएका छन् । राष्ट्रपति पौडेलको मिडिया हेर्ने गरी कार्की स्वकीय सचिवालयमा नियुक्त भएका हुन् । कार्कीलाई…

नेपाल शिक्षक सघं काभ्रे जिल्लाको अधिवेशन चैत्र ४ गते

काभ्रे /  नेपाल शिक्षक सघंको काभ्रे जिल्ला अधिवेशन यही चैत्र ४ गते बनेपा हुने भएको छ । नेपाली काग्रेस पार्टी सग आवद्ध रहेको शिक्षकहरुको छाता सगठन नेपाल शिक्षक सघंको नवौ जिल्ला अधिवेशन यही चैत्र ४ गते नेपाली काग्रेसका प्रवक्ता माननीय प्रकाश…