
Browsing Category
Text Breaking
नमोबुद्धका कृषकलाई कृषि उपकरण
भकुण्डेवेशी/ नमोबुद्ध नगरपालिकाले आलु बाली पकेट विकास कार्यक्रम लागू भएका विभिन्न वडाका ६ वटा कृषि सहकारी र समुहलाई कृषि उपकरण वितरण गरेको छ ।न्युनतम लगानीमा बढी उत्पादन र आम्दानी होस् भनेर ५० प्रतिशत अनुदानमा २० वटा मिनि पावर टिलर, ३४ वटा…
आर्शु स्मृति प्रतिष्ठानद्धारा बालआश्रममा एकथान कम्प्युटर सहयोग
काभ्रे / आर्शु स्मृति प्रतिष्ठानले बालआश्रममा एकथान कम्प्युटर सहयोग गरेको छ ।अनाथ बालबालिकाहरुको प्राविधिक क्षमता अभिबृद्धि गर्ने उदेश्यका साथ कम्प्युटर १ थान हन्स्तान्तरण गरेको उनका अभिभावक बताएका छन् ।
आज भन्दा १ बर्ष अगाडि उपचारको…
प्रचण्ड विरुद्धको रिटको सुनुवाइ आज हुदैँ
काठमाडौं/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ । अधिवक्ता ज्ञानेन्द्रराज आरण र द्वन्द्वपीडित कल्याण बुढाथोकीले गत मंगलबार दायर गरेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुन लागेको हो ।
२०७६…
इडेनको १५ औं स्थापना दिवस
भक्तपुर/ इडेन गार्डेन स्कूलको १५ औं स्थापना दिवस नेशनल प्याब्सनको केन्द्रीय अध्यक्ष पाण्डव हमालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि हमालले विद्यालयको प्रशंसा गर्दै वर्तमान शिक्षा प्रणाली को व्याख्या गरेका थिए ।…
नीति तथा बिधान सम्मेलनमा सुझाव पठाउन फोनिज काभ्रेको भेला
काभ्रे । नेपाल आदिवासी जनजाति पत्रकार महाससंघ (फोनिज) काभ्रेको जिल्ला भेला सम्पन्न भएको छ । फोनिजको नीति तथा बिधान सम्मेलनमा सुझाव पठाउन सुझव सङ्कलनका लागि भन्दै भेला सम्पन्न भएको हो ।
आज शुक्रवार फोनिज काभ्रेका अध्यक्ष इन्द्रबहादुर थापाको…