
Browsing Category
Text Breaking
रुपन्देहीकी १३ वर्षीया बालिकको बलात्कारपछि हत्याका आरोपी जेल चलान
बुटवल । रुपन्देहीमा केही दिनअघि अन्तरजातिय प्रेम सम्बन्धका कारण वेहुली बनाएर भित्राइए कै दिन जंगलमा मृत फेला परेकी १३ वर्षीया दलित बालिकाका अभियुक्तहरुलाई रुपन्देही जिल्ला अदालतले विहिवार थुनामा पठाउन आदेश दिएको छ ।
देवदह…
कोभिड–१९ः यसरी सुरक्षित हवाईयात्रा गर्न सकिन्छ
‘कृपया अब हामी बुद्ध एयरको उडान नं। ६०१ बाट पोखरा प्रस्थान गर्दैछौँ । बाह्र हजार फिटको उचाइबाट २५ मिनेटको यात्रापछि पोखरा विमानस्थलमा अवतरण हुनेछौँ ।
यात्रु महानुभावहरु ध्यानदिनुहोला १ “कोभिड–१९ को महामारीबाट सुरक्षित रहनका लागि हवाई…
१४ बुँदे माग सम्बोधन नगरे आन्दोलन गर्ने होटल व्यवसायीको चेतावनी
काठमाडौं । होटल व्यवसायी महासंघले १४ बुँदे माग राख्दै तत्काल सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ ।
कोभिड–१९का कारण सबै होटल बन्द भएको तर सरकारले साना होटलहरुलाई बेवास्ता गरेको भन्दै साना होटल व्यवसायीहरुको छाता संगठन…
देउखुरीमा बिषालु च्याउ खादा ६ जना विरामी परेका छन् ।
राप्ती गाउँ पालिका वडा नं. २ बराहखुटी निवासी वर्षीया अमृता रावत, उनकी १० महिने छोरी सेजुना रावत, सोही वडाका ५० बर्षीय टीका कुमाल, २२ बर्षीय सरस्वती कुमाल, १७ बर्षीया सुस्मिता कुमाल र तीन बर्षीया कृतिका कुमाल रहेको जिल्ला प्रहरी…
सार्वजनिक सवारी साधनबाट यात्रु ओसारपसार नगर्न आग्रह
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घलले बन्दाबन्दीको समयमा सार्वजनिक सवारी साधनबाट यात्रु ओसारपसार नगर्न आग्रह गरेको छ ।
महासङ्घका महासचिव पुण्यप्रसाद सिटौला (सरोज)ले बुधबार साँझ एक विज्ञप्ति जारी गरी बन्दाबन्दी कायमै…