After header
Browsing Category

Text Breaking

व्यास नगरपालिकाको बजेट एक अर्ब ५२ करोड

तनहुँको व्यास नगरपालिकाले आगामी आर्थिक वर्ष ०७७/७८ का लागि रु एक अर्ब ५२ करोड ९७ लाख ५१ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ । बुधबार आयोजित ३३ औँ नगरसभामा उपप्रमुख मीरा जोशीले आगामी आर्थिक वर्षका लागि अनुमानित आयव्यय विवरण सार्वजनिक…

दुर्घटनामा दुईको मृत्यु

पूर्व–पश्चिम राजमार्गअ मृत्यु हुनेमा सप्तरीको खडक नगरपालिका–५ रंजितपुर निवासी  ३० वर्षीय वीरेन्द्र दास र  उनकी  ५० वर्षीया आमा सुद्धनीदेवी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको  स १ झ  ४८७…

एमसीसी सम्झौता अनुमोदनमा अमेरिकी चासो

काठमाडौँ — विकास र सहयोगसम्बन्धी अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता अनुमोदनमा ढिलाइ र यही कारण राजनीतिक असमझदारी बढेका बेला अमेरिकाले एमसीसी सम्झौतामा नेपालको स्थितिबारे सरोकार राखेको छ । अमेरिकी विदेशमन्त्री…

एमसीसी परियोजनाको म्याद थप्‍न सरकारले पहल थाल्यो

काठमाडौँ — एमसीसी सम्झौता असार १६ सम्म पनि संसद्बाट अनुमोदन नहुने अर्थमन्त्री युवराज खतिवडाले बुधबार मन्त्रालयमा नेपालका लागि एमसीसीका आवासीय निर्देशक ट्रोय कोफरोथसँग यसबारे छलफल गरेका थिए । छलफलमा कोफरोथले यसबारे एमसीसी मुख्यालयका…

संसद् अवरोध गर्ने कांग्रेसको चेतावनी

काठमाडौँ — कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी कानुन संशोधनका लागि ल्याइएको विधेयक, नेपाल विशेष सेवा (गुप्तचर) को गठन र सञ्चालनसम्बन्धी विधेयक तथा नागरिकता विधेयकका विवादास्पद प्रावधान नसच्याइए संसद् अवरोध गर्ने चेतावनी…