After header
Browsing Category

Text Breaking

सुई, सिसा तथा प्लाष्टिकजन्य वस्तु जथाभावी फालिएपछि…

दाङको तुलसीपुर बजार वरपर रहेका कुला तथा नालामा फोहर फाल्दा त्यसको प्रत्यक्ष मारमा किसान परेका छन् । कुलो तथा नालामा पसलबाट निस्किएको फोहर, सुई, सिसा तथा प्लाष्टिकजन्य वस्तु जथाभावी फाल्नाले वर्षात्मा  बाढी आएको बेला किसानको खेतबारीमा…

बालबालिकामा कोरोनाको डर कम गर्न के गर्ने ?

कैलालीको घोडाघोडी नगरपालिका–६ का कक्षा ७ मा अध्ययनरत १४ वर्षीय साजन विक एक महिनादेखि चिन्तित थिए । साजनका मनमा एक किसिमको डर थियो  कोरोनाकाे । लामो समय घरमै बसिरहँदा तथा कोरोनासम्बन्धी रेडियोमा आएका  विभिन्न समाचार सुनेर मनमा…

एनआरएनए कोरिया शाखा पिसीआर किट हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कोरिया शाखाले सुदूरपश्चिम प्रदेशका लागि आज पिसीआर किट हस्तान्तरण गरेको छ । एनआरएन कोरिया शाखाका कार्यकारी निर्देशक राजेश रानाले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टमार्फत दुई हजार ५०० थान…

काँग्रेस नेता श्रेष्ठद्वारा गृह जिल्लाका सबै पालिकालाई स्वास्थ्य सामग्री सहयोग

काठमाडौं । नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले आफ्नो गृह जिल्ला स्याङ्जाका सबै स्थानीय तहमा स्वास्थ्य सामग्री सहयोग गरेका छन् । काँग्रेसका केन्द्रीय संगठन विभाग प्रमुख समेत रहेका नेता श्रेष्ठले कोरोनाभाइरस नियन्त्रणका लागि…

चीनसँग सीमा जोडिएको हुम्लाको हिल्सामा पहिलो पटक बिओपी स्थापना

छिमेकी देश चीनसँग जोडिएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सामा पहिलो पटक  सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट(बिओपी) स्थापना भएको छ । बिओपी स्थापना गर्न केही दिनअघि मात्र बलको टोली हिल्सा पुगेको थियो । डिआइजी इञ्जिनीयर प्रतापबाबु…