After header
Browsing Category

Text Breaking

पहिरामा पुरिएका चालकको मृत्यु

गुल्मी ।  पहिराले जीप पुर्दा गम्भीर घाइते भएका  धुर्कोट गाउँपालिका –३ का जीप चालक प्रदीप पुनको मृत्यु भएको छ । उनको उपचारका क्रममा सन्धिखर्क अस्तालमा शनिबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले…

त्रिविका नियुक्तिहरुमा प्राध्यापक संघको आपत्ति

त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले त्रिविका विभिन्न पदहरुमा हालै गरिएका नियुक्तिहरुप्रति आपत्ति जनाएको छ । संघका सभापति डा. वसन्त ढकाल र महासचिव केशवराज शर्माले जारी गरेको सो विज्ञप्तिमा  ‘हालै मात्र चिकित्साशास्त्र अध्ययन संस्थानको…

डोटीमा करेन्ट लागेर महिलाको मृत्यु

७ असार, डोटी ।  जिल्लाको आदर्श गाउँपालिका–७ नवाघरकी २६ वर्षीया तुलसी थापा बागको करेन्ट लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार शनिबार खानेपानी लिन धारामा गएको बेला…

नेपालमा आज खण्डग्रास सूर्यग्रहण, काठमाडौंबाट देखिने छ ८८ प्रतिशत सूर्य ढाकिएको दृष्य

१ असार, काठमाडौं । नेपालमा आज खण्डग्रास सूर्यग्रहण लाग्दै छ । नेपालमा बिहान १० बजेर ५५ मिनेटबाट सुरु हुने सूर्यग्रहण अपराह्न दुई बजेर २४ मिनेटमा समाप्त हुने वाल्मीकि क्याम्पसका सहप्राध्याक तथा वरिष्ठ खगोलविद् जयन्त आचार्यले जानकारी दिए । ।…

साउदी अरबले राष्ट्रव्यापी कर्फ्यू हटाउँदै

साउदी अरबले आइतबारदेखि राष्ट्रव्यापी कर्फ्यू हटाउने घोषणा गरेको छ । कर्फ्यू हटेपनि अझै पनि थुप्रै प्रतिबन्ध भने लागू गरिने बताइएको छ । प्रशासनका अनुसार हालका लागि आर्थिक र व्यावसायिक गतिविधि सुरु हुने तर अन्तरराष्ट्रिय यात्रा र धार्मिक…