
Browsing Category
Text Breaking
गुल्मीमा जिप दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु
काठमाडौँ । गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । गुल्मीको धुर्कोट गाउँपालिका–३, हाँडहाडेमा जिप दुर्घटना भएको हो ।
जिप्रका गुल्मीकाअनुसार जिप दुर्घटना हुँदा तुल्सिराम काउछा मगर (सरोज)को घटनास्थलमै मृत्यु भएको छ …
निर्माण व्यवसाय ऐन र सार्वजनिक खरिद ऐन सँगसँगै संशोधनका लागि पहल गर्छुः मन्त्री नेम्वाङ
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त कुमार नेम्बाङले निर्माण व्यवसाय ऐन र सार्वजनिक खरिद ऐन सँगसँगै संशोधनका लागि पहल गर्ने
नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको शनिवारको भेटमा मन्त्री नेम्बाङले दुई ऐन एक साथ…
सुदूरपश्चिम प्रदेशका धेरै सङ्क्रमित अस्पतालको सुविधाभन्दा बाहिर
कोरोना सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमित बिरामीलाई आइसोलेशन कक्षमा राखेर उपचार गरिनुपर्ने भए पनि सुदूरपश्चिम प्रदेशमा धेरै सङ्क्रमित अस्पताल सुविधाभन्दा बाहिर छन् । यहाँका नौवटै जिल्लाका अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा ३३३ जना सङ्क्रिमत…
महिना दिनसम्म रिपोर्ट नआएपछि क्वारेन्टाइनमा बसेकाहरु आन्दोलित
तुलसीपुर । महिना दिनसम्म पिसीआर रिपोर्ट नआएपछि तुलसीपुरको अश्वारा माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेकाहरु आन्दोलित भएका छन् । क्वारेन्टाइनमा बसेकाहरुले हो–हल्ला गर्दै बाहिर निस्कने प्रयास गरेपछि रोक्नका लागि इलाका प्रहरी कार्यालय…
नेपालमा श्रमको सम्मान नहुँदा लाखौँ युवा विदेशिन बाध्य भए : नेता पौडेल
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले श्रमको सम्मान आजको आवश्यकता रहेको बताएका छन् । सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले आज आयोजना गरेको ‘लोकतान्त्रिक समाजवाद र सूदुरपश्चिम प्रदेश’ विषयक भर्चुअल अन्तरक्रियामा उहाँले नेपालमा श्रमको…