गुल्मीमा जिप दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु

काठमाडौँ । गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । गुल्मीको धुर्कोट गाउँपालिका–३, हाँडहाडेमा जिप दुर्घटना भएको हो ।

जिप्रका गुल्मीकाअनुसार जिप दुर्घटना हुँदा तुल्सिराम काउछा मगर (सरोज)को घटनास्थलमै मृत्यु भएको छ  भने २ जना गम्भीर घाइते अवस्थामा छन् ।

एक पटक पढ्नुहोस