After header
Browsing Category

Text Breaking

तीन दिन पार्टीको झण्डा आधा झुकाउने कांग्रेसको निर्णय

काठमाडौं/ नेपाली कांग्रेसले प्रदीप गिरिको निधनको शोकमा तीन सम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ । आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले आइतबार, सोमबार र मंगलबार केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयमा आधा झण्डा झुकाउने र…

युवा युवती नै झुण्डिएको अवस्थामा फेला

बैतडी / जिल्लामा दुई जना रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । जिल्लाको सिगास गाउँपालिका ५ रातापोडका अन्दाजी २२ वर्षीय केशव दमाइ र अन्दाजी १८ वर्षीया किशोरी रमिता बिक खैरकोटमा रहेको भुवनेश्वरी मावि नजिक रुखमा सल (पछ्यौरी) झुन्डिएको…

तनहुँमा करेन्ट लागेर बाबु–छोराको मृत्यु

 तनहुँ / तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बाबु–छोराको मृत्यु भएको छ, आमा घाइते भएकी छिन् । मृत्यु हुनेमा पाल्पाको निस्दी गाउँपालिका–५ घर भई शुक्लागण्डकी नगरपालिका–२ कोत्रेमा बङ्गुर…

विद्यार्थी चढेको डुंगा राप्ती नदीमा पल्टियो

दाङ / दाङमा विद्यालय जान डुंगामा राप्ती नदी तरिरहेका विद्यार्थी सवार सानो डुंगा (पटेला) दुर्घटना हुँदा २५ विद्यार्थी घाइते भएका छन। लमही नगरपालिका-९ बाट डुंगा चढेर राप्ती नदी पारी राजपुर गाउँपालिका-७ स्थित मावि सिक्टामा अध्यनका लागि जान…

आगामी निर्वाचनका लागि आयोगमा ८४ दल दर्ता

काठमाडौं/ यही मसिर ४ गते हुन गईरहेको प्रदेश र सघीय निर्वाचनका लागि ८४ दल निर्वाचन आयोगमा दर्ता भएका छन् ।संघीय संसद र प्रदेश संसद निर्वाचनका लागि ८४ राजनीतिक दल दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।…