After header
Browsing Category

Text Breaking

गठबन्धन गरेर चुनाव लड्नु ठगी हो : रबि लामिछाने

काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गठबन्धन गरेर चुनाव लड्नु ठगीका लागि भएको बताएका छन् । पार्टीको उपत्यकास्तरीय भेलालाई शनिबार खुलामञ्चमा सम्बोधन गर्दै लामिछानेले विभिन्न टुक्रा-टुक्रा विभाजित पार्टीहरु एक भएर…

हजुर आमामाथि कुटपिट भइरहेको भिडिओ खिच्ने नाती सम्मानित

धनगढी / अछाममा आफ्नो हजुरआमामाथि कुटपिट भइरहेको भिडिओ खिच्ने नातीलाई सम्मान गरिएको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय अछामले एक कार्यक्रमकाबीच पञ्चदेवल विनायक नगरपालिका–६ बान्नी की ५३ वर्षीया जैसरा न्यौपानेमाथि अभद्र व्यवहार गर्दै कुटपिट…

नागरिकता विधेयक खारेजीको माग गर्दै राप्रपाको प्रदर्शन

 काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नागरिकता विधेयक खारेजीलगायतको माग गर्दै प्रदर्शन गरेको छ । शुक्रबार माइतीघरदेखि बानेश्वरसम्‍म नागरिकता विधेयक खारेजी, पेट्रोलियम पदार्थको मूल्‍य समायोजन, बढ्दो महँगरुी नियन्त्रण र…

गाईगोरु जस्तो देखिने जनावर काँट्ने २ जना पक्राउ

काभ्रे/  जिल्ला प्रहरी कार्यालय काभ्रेले गाईगोरु जस्तो जनावर काँट्ने दुई जनालाई पक्राउ गरेको छ । काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं. ५ डाँडागाउँमा फुर्बे तामाङको घरमा गाईगोरु जस्तो देखिने जनावर काँटी मासु भाग लगाई रहेको छ भन्ने बिशेष…

के हुन्छ पल विरुद्ध आज अदालतमा ?

काठमाडौं/ नेपाली चलचित्रका नायक पल शाहको आज तनहुँ अदालतमा पेशी तोकिएको छ । बलात्कारको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको जबरजस्ती करणी विरुद्धको मुद्दाको पेसी आज तोकिएको हो । नवलपुर जिल्ला अदालतले ८ भदौका लागि तथा तनहुँ जिल्ला अदालतले…