After header

नागरिकता विधेयक खारेजीको माग गर्दै राप्रपाको प्रदर्शन

 काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नागरिकता विधेयक खारेजीलगायतको माग गर्दै प्रदर्शन गरेको छ ।

शुक्रबार माइतीघरदेखि बानेश्वरसम्‍म नागरिकता विधेयक खारेजी, पेट्रोलियम पदार्थको मूल्‍य समायोजन, बढ्दो महँगरुी नियन्त्रण र भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

एक पटक पढ्नुहोस