After header
Browsing Category

Text Breaking

धुलिखेल नगरपालिका वडा नं ८ र रेयुकाई आँखा अस्पताल बिच सम्झौता

धुलिखेल/ काभ्रेको धुलिखेल नगरपालिका वडा नं ८ र रेयुकाई एईको मासुनागा आँखा अस्पताल मोतियाबिन्दु रोगको निःशुल्क उपचार गर्ने सम्झौता गरिएको छ । वडा अध्यक्ष विनोद गौतमका अनुसार मोतियाबिन्दु रोगको निःशुल्क उपचारका लागि स्वास्थ बिमा भित्र नपर्ने…

काभ्रे पत्रकार महासंघ मार्फत केन्द्रलाई (फोनिज) काभ्रेले बुझायो ज्ञापन पत्र

बनेपा / नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठलाई कायम गरीयोस भन्दै आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काभ्रेले ज्ञापन पत्र बुझाएको छ । विहीवार नेपाल पत्रकार महासंघ काभ्रे मार्फत महासंघको केन्द्रिय कार्याललाई…

चोरी भएका मोटरसाईकल फेला पारी सम्बन्धित धनीलाई ट्राफिक प्रहरीले बुझाईयो

काठमाडौं/ ट्राफिक महाशाख रामशाहपथले चोरी भएका मोटरसाइकल फेलापारी आज हस्तान्तरण गरेको छ । ट्राफिक कार्यालयमा आयोजित एक कार्यक्रमका बीच बिभिन्न कम्पनीका १४ वटा मोटरसाइकल र ७ वटा स्कुटर सम्बन्धित धनीहरुलाई प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र…

बुहारीको कुटाइबाट ससुराको मृत्यु !

सिन्धुपाल्चोक / हेलम्बु गाउँपालिका– १ मा बुहारीको कुटाइबाट ससुराको मृत्यु भएको छ । पारिवारिक विवाद हुँदा बुहारीको कुटाइबाट गम्भीर घाइते भएका ससुराको उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा हेलम्बुको माथिल्लो भेग गाउँपालिका–१…

अवैध संरचना हटाउने तयारी गर्दै हेटौँडा उपमहानगरपालिका

रुपक कालिराज, मकवानपुर /अवैधानिक रुपमा निर्माण भएका भवनहरुलाई हेटौँडा उपमहानगर पालिकाले हटाउने तयारी थालेको छ । सडक मिचेर, बिना नक्सा बनाईएका संरचनालाई नगरपालिकाले भत्काउने तयारी थालेको हो । सडक पेटी मिचेर निर्माण गरिएको संरचनाको कारण…