After header
Browsing Category

Text Breaking

घर भत्कदा एक गाई र एक बाख्रा मरे

तेमाल/  काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ७ स्थित जर्देउमा एक घर भत्कदा गाई र बाख्रा पुरेर मरेका छन् । सोमबार दिउँसो १ बजेतिर सो वडाको जर्देउ निवासी सानू माधव मैनालीको घर भत्कीदा घर भित्र रहेका एक गाई र बाख्रा पुरीएर मेरेको वडा…

नवदुर्गाको १९ औं साधारण सभा सम्पन्न

पनौती/  नवदुर्गा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९ औं साधरण सभा सँगै नवनिर्मित भवनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । नेपाली काग्रेसका पूर्व सांसद एवं निवर्तमान केन्द्रीय सदस्य शिव प्रसाद हुमागाईले उक्त भवन उद्घाटन गरेका छन् ।…

जुवातास खेलिरहेका पनौतीका ६ जना पक्राउ

पनौती/  चाडपर्व नजिकिदै गर्दा काभ्रेमा जुवातास खेल्ने क्रममा बढेको छ । काभ्रे प्रहरीले जुवातास खेल्ने खेलाउनेलाई छुटै कार्वाही गर्ने भनि चाडपर्व लछित अभियान चलाएको छ । त्यसै क्रममा बिहिबार काभ्रेको पनौती वडा नं. ३ स्थित पुछारेबाट ६ जना…

महानगरलाई बुझायो म्यारियटको क्यासिनोले १९ लाख कर

काठमाडौं / काठमाडौ महानगर वडा नं. १ मा सञ्चालित म्यारिट होटलको डेल्टिन क्यासिनोले आज बुधबार १९ लाख ३७ हजार रुवैया कर बुझाएको छ । काठमाडौं महानगरपालिकाले मनोरञ्जन कर बुझाउन ताकेता गरेपछि म्यारियट होटलको डेल्टिन क्यासिनोले कर बुझाएको…

थप ३०० जनामा कोरोना संक्रमण

काठमाडौं / पछिल्लो समय कोरोनाको सख्या कम हुदैँ गएको स्वास्थ्य मन्त्रलायले जनाएको छ । २४ घण्टामा थप ३०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५९० जनाको परीक्षणमा ३०० जनामा संक्रमण पुष्टि भएको…