After header
Browsing Category

Text Breaking

गाउँघरमा घुम्दै कोरोना सङ्क्रमित

जिल्लाको शिखर नगरपालिका–३ आलीअतुराली गाउँमा कोरोना सङ्क्रमणको पुष्टि भएकाहरु खेलेआमरूपमा गाउँमा घुम्न थालेका छन् । गाउँमा उनीहरुलाई घुम्नबाट रोक्ने कोही सरकारी कर्मचारी तथा सुरक्षाकर्मी नभएका कारण उनीहरु घरको कामदेखि धान रोपाइँको…

गण्डकी प्रदेशका ४ जनालाई कसरी हुन पुग्यो कोरोना संक्रमण ?

पोखरा । गण्डकी प्रदेशका चार जनालाई कसरी कोरोनाभाइरस संक्रमण कसरी भयो भन्ने माध्यम पत्ता लाग्न सकेको छैन । गोरखा जिल्ला हिरासतमा रहेका एक जना युवा,कास्कीका एक ५८ बर्पिय पुरुष,पर्वतका युवा र वालिङका ९० वर्षिय बृद्धमा कोरोण संक्रमण…

पर्वतको दुर्लुङमा पहिरोमा पुरिएका बालकको शव ५ दिनपछि भेटियो

जिल्लाको कुश्मा नगरपालिका–३ दुर्लुङको काहुलेमा गएको पहिरोमा पुरिएर हराइरहेका एक बालकको शव पाँच दिनपछि भेटिएको छ । पहिरोमा हराएका १४ वर्षीय जेनिश विकको शव आज बिहान फेला परेको हो । शनिबार राति आएको पहिरोले पुरिएर बेपत्ता भएका…

रुकुम घटना : प्रहरीको घेराभित्र चिकित्सक

जेठ १० गते सोती घटनामा मृत्यु भएका छ जनाको शव परीक्षण रिपोर्टको विषयलाई लिएर स्वास्थ्य सेवा कार्यालयका पाँच चिकित्सकमाथि विभिन्न आरोप लगाएर भौतिक आक्रमण उत्रिएपछि असुरक्षा बढेको छ । काम गर्ने वातावरण नभएको भन्दै…

दूधको मूल्यमा प्रतिलिटर २० रुपैयाँले वृद्धि

बागलुङमा दूधको मूल्य वृद्धि भएको छ । बागलुङ दुग्ध व्यवसायी सङ्घले सोमबारदेखि लागू हुने गरी दूधको मूल्यमा प्रतिलिटर रु २० का दरले वृद्धि गरेको छ । यसअघि दुधको मूल्य रु ८० प्रतिलिटर खुद्रा मूल्य रहेकामा मूल्यवृद्धि भएसँगै प्रतिलिटर रु…