After header
Browsing Category

Text Breaking

भारतसँग सीमा वार्ताबारे प्रधानमन्त्री ओलीले वास्तविकता लुकाएको भारतीय अखबारको दावी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत सीमा विवादबारे भारतसँग वार्ताको पहलबारे नेपालको संसद र पार्टीका अन्य नेतालाई वास्तविकता जानकारी नगराएको दावी एक भारतीय अखबारले गरेको छ । द हिन्दू अखबारले स्रोतलाई उद्धृत…

काठमाडौंबाट पक्राउ परेका अस्ट्रेलियन फिल्ममेकर रिहा

काठमाडौंमा भएको आन्दोलनका क्रममा पक्राउ परेका अस्टे«लियन फिल्ममेकररिहा भएका छन् । न्यु साउथवेल्सस्थित ब्लु माउन्टेन्सका कालानी गाकोन अन्य ६ विदेशीसँगै शनिबार काठमाडौंमा आन्दोलनका क्रममा पक्राउ परेका थिए । कोरोना भाइरस नियन्त्रणमा सरकारले…

मन्त्री गुरुङको निर्देशनमा ६ बालकको उद्धार

काठमाडौं । भक्तपुरमा सडकमा भेटिएका ६ जना बालकको उद्धार गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतको राष्ट्रिय बालअधिकार परिषदले बालबालिका खोजतलास समन्वय केन्द्र (१०४) को समन्वयमा भक्तपुरको कमलविनायकबाट ५ जना र ठिमीबाट…

सरकारको हिसाब : कोरोनामा ८ अर्ब ३९ करोड खर्च

३१ जेठ, काठमाडौं । कोरोना रोकथाम, नियन्त्रण र उपचारमा भएको भनिएको १० अर्ब रुपैयाँको खर्च विवरण सार्वजनिक गर्न काठमाडौं उपत्यकासहित बिभिन्न जिल्लामा प्रदर्शन भएपछि सरकारले खर्च विवरण सार्वजनिक गरेको छ । सीसीएमसी निर्देशन समितिको…

‘राष्ट्रघाती, देश बेचुवा को हो ? टुँडिखेलमा झुण्ड्याउनुपर्‍यो’

एउटा कुरा देशबासी जान्न चाहन्छन् फेरि यो देशमा राष्ट्रघात हुने हो कि ! राष्ट्रघाती कोको हो यो देशमा ? पहिचान गर्नुपर्‍यो । राष्ट्रघाती को को हो ? देश बेचुवाहरु कोको हुन् ? देश बेचुवाको खोजी हुनुपर्‍यो, नेपाली जनताले त्यो पनि खोजिरहेको छ ।…