After header
Browsing Category

Text Breaking

दलित युवकको हत्या छानबिन गर्न ५ सदस्यीय समिति गठन

सरकारले रुकुमको जातीय हिंसाबारे अध्ययन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । मंगलबार राष्ट्रियसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री रामबहादुर थापाले घटनाको अनुसन्धान गरेर रायसहितको प्रतिवेदन दिन गृहमन्त्रालयका…

लकडाउनमा अनियमितता र भ्रष्टाचार बढ्यो, प्रेसले खबरदारी गर्नुपर्‍यो : देउवा

१३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउनको बेलामा अनियमितता, बेथिती र भ्रष्टाचार बढ्दै जाने खतरा देखिएको बताएका छन् । नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले लकडाउनमा समाजका गतिविधि…

कोरोनाविरुद्ध पनि प्रभावकारी हुन सक्छ आयुर्वेद

विश्व महामारीका रूपमा फैलिएको कोरोनाको प्रकोप हामी नेपालीहरूको संयमताका कारण आजको दिनसम्म भयावह बन्न पाएको छैन । हालसम्म १२० जना सङ्क्रमित भए पनि दुःखद निधन नहुनुले पनि नेपाली जनमानसको प्रतिरोधात्मक क्षमता प्राकृतिक रूपमा नै सबल छ भन्ने…

जोखिम देखिएपछि बीमा समितिद्वारा कोरोना बीमामा कडाई

काठमाडौं । जोखिम देखिएसँगै बीमा समितिले कोरोना बीमासम्बन्धी प्रावधानमा कडाई गरेको छ । बीमा समितिले शुक्रबार इजाजतप्राप्त सबै निर्जीवन बीमा कम्पनीलाई निर्देशन जारी गर्दै कोरोना बीमालाई जारी गर्दै यसको अन्डरराइटिङ प्रक्रियालाई व्यवस्थित गर्न…

क-कसले पाउँदैछन् कोरोना जोखिम भत्ता ?

९ जेठ, काठमाडौं । जोखिमभत्ता उपलब्ध गराउने प्रयोजनका लागि ‘कोरोना भाइरसको संक्रमणको उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन सम्बन्धी आदेश’ तयार भएको छ । मन्त्रिपरिषद्ले ९ चैत २०७६ मा ले कोरोना भाइरस (कोभिड-१९) संक्रमणको पहिचान,…