
Browsing Category
Text Breaking
ई-पासपोर्टको अनलाइन आवेदन मंगलबारबाट बिहान ११ बजेदेखि खुल्ने
काठमाडौं /राहादानी विभागले ई–पासपोर्टको अनलाइन आवेदन मंगलबारबाट बिहान ११ बजेदेखिनै खुल्ने भएको छ । राहदानी विभागले यसअघि साँझ साढे ४ बजेपछि खुलाउँदै आएकोमा मंगलबारदेखि बिहान ११ बजेबाट नै खुलाउन लागेको हो ।
विभागले सोमबार सूचना जारी गरी…
एसईई पुरक परीक्षा भदौ ११ र १२ गते ( हेर्नुहोस् सुचना सहित )
काठमाडौं/ एसईई पुरक परीक्षा भदौ ११ र १२ गते हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । २०७८ सालको परीक्षामा सहभागी भई ग्रेडवृद्धिका लागि परीक्षा दिन चाहने विद्यार्थीले यही भदौ पाँच गतेसम्म आवदेन दिनुपर्ने परीक्षा नियन्त्रण कार्यालयले…
पनौती पर्यटक सुचना केन्द्रको पुर्नस्थापना
पनौती, काभ्रे
तीनवर्ष देखि बन्द रहेको पनौती पर्यटक सुचना केन्द्रको पुर्नस्थापना गरिएको छ । २०६५ श्रावण ११ गते स्थापना गरिएको यो सुचना केन्द्र पछिल्लो समय सञ्चालनमा आउन सकेको थिएन ।
पनौतीमा आउने पर्यटकहरुको अभिलेख राख्ने मात्र हैन…
अविरल बर्षातका कारण विद्यालयमा क्षती
टेकेन्द बाेहरा बझाङ / बझाङकाे दुर्गाथली गाँउपालीका वडा नम्वर ३ रकैलमा रहेको नमादेव आधारभुत विद्यालयमा क्षति पुगेको हो ।
केहिँ दिन अगाडी देखि आएको अविरल बर्षातका कारण विद्यालयकाे कक्षाकाेठा ट्वाइलेटमा क्षति पुगेको त्यहाँका स्थानीय…
दुई लुटेरा पक्राउ
जनकपुरधाम / बाटोमा हिडिरहेको अवस्थामा एक महिलाको पैसा लुटेर फरार रहेको दुई जनालाई पक्राउ गरेको छ । सबैला नगरपालिका–४ घर भई जनकपुरधाम उपमहानगरपालिका–१ निवासी शर्मिलादेवीले गत सोमबार बिदेशबाट श्रीमानले पठाएको दुई लाख जनकपुरधामको मिल्स…