
Browsing Category
Text Breaking
बागमती प्रदेश स्तरिय अपराध अनुसन्धान गोष्ठी सम्पन्न
हेटौंडा/ बागमती प्रदेश स्तरिय अपराध अनुसन्धान गोष्ठी २०७९ सम्पन्न भएको छ ।नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल एवं बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको संयुक्त आयोजनामा “बागमती प्रदेश स्तरिय अपराध अनुसन्धान…
कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु
धनगढी/ कोरोना संक्रमितको उपचारको क्रममा एक जनाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कोरोना संक्रमितको कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का ५० वर्षीय पुरुषको मृत्यु भएको छ ।
प्रादेशिक अस्पतालका सूचना…
करेन्ट लागेर ३ जनाको मृत्यु
राजविराज/ बुधबार राति करेन्ट लागेर ससुरा बुहारी सहित तिन जनाको मृत्यृ भएको छ । सप्तरी जिल्ला कञ्चनरुप नगरपालिकाका –६ का ४० वर्षीय सौदानन्द सरदार र २० वर्षीया अन्जली सरदार करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय…
२ को मृत्यु सहित एकैदिन ९१५ जनामा कोरोना संक्रमण
काठमाडौं/ पछिल्लो २४ घण्टामा कोरोण संक्रमण बाट २ जनाको मृत्यु भएको छ भने थप ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मानिसको जीवनमा भाइरसको प्रभाव बारे लेखे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २ जनाको परीक्षणमा ९१५जनामा…
अविरल वर्षाका कारण गैँडाकोटको वस्ती डुबानमा
नवलपुर / आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण गैँडाकोट– ४ को वस्ती डुबानमा परेको छ । वर्षाको पानीको दीर्घकालिन निकास नहुँदा वर्षेनी यस क्षेत्र डुबानमा पर्ने गरेको छ । – तस्विर टेकराज पोखरेल रासस