After header
Browsing Category

Text Breaking

बालेन्द्रको पहिलो निर्णय नगर कार्यपालिकाको बैठक लाइभ गर्ने

काठमाडौँ/ काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र (बालेन) साहले पदभार ग्रहण गदै नगर कार्यपालिकाको बैठक लाइभ गर्ने पहिलो निर्णयमा हस्ताक्षर गर्दै पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणपछि उनले आफूले महानगपालिकाको फोहोर व्यवस्थापनको कामलाई…

नमोबुद्ध कांग्रेसको कार्यवाहक सभापति इन्द्र दाहाल

भकुण्डे/नेपाली कांग्रेस नमोबुद्ध नगर कार्यसमितिको कार्यवाहक सभापति इन्द्र बहादुर दाहाललाई दिएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन बाट नेपाली काग्रेस नमोबुद्ध नगरपालिकाको सभापतिमा कुनसाङ लामा सर्वसम्मत सभापति चयन भएका थिए । हालै…

काग्रेँस अघि अघि एमाले पछि पछि

काभ्रे/स्थानिय तहको निर्वाचनको मतगणना जारी रहेको छ । शानिबार देखि १२ वटै स्थानिय तहमा मतगणना शुरु भएको छ । आज सोमबार समाचार तयार गदै गर्दा अहिले सम्म काभ्रेमा काग्रेसले अगस्थानमा रहेको छ । काभ्रेमा १ सय ३५ वटा वडा मध्ये अहिले सम्म ४०…

नमोबुद्धमा एमालेको लहर, अन्य दल छाडेर एमाले आउने बढे

बनेपा /  आसन्न स्थानीय चुनावको प्रचारप्रसारका लागि उम्मेदवारहरुले घरदैलो कार्यक्रम गरिरहँदा नमोबुद्ध नगरपालिकामा नेकपा एमालेप्रतिको आकर्षण बढ्दै गएको छ । नेकपा एमालेका तर्फबाट नमोबुद्ध नगरपालिकामा नगर प्रमुख पदका उम्मेदवार राजन भुर्तेल,…

पनौती ५ मा घरदैलो

पनौती/दलहरु यति बेला स्थानिय निर्वाचन नजिकिदै गर्दा आ–आफ्नो उम्मेदवार लिएर घरदैलो कार्यक्रममा ब्यस्त रहेका छन् । यही बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनका लागि यति बेला उम्मेदवारहरु भोट माग्न घरघरमा ब्यस्त रहेका छन् ।…