
Browsing Category
Text Breaking
विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण र वृहत सरसफाई
भकुण्डेबेशी/ काभ्रेको नमोबुद्ध नगरपालिकामा विश्व वातावरण दिवसको अवसर पारेर मुख्य व्यापारिक केन्द्र भकुण्डेबेशीमा वृहत सरसफाई कार्यक्रम आयोजना गरिएको छ ।
विश्व वातावरण दिवस (जुन ५) को अवसरमा नमोबुद्ध नगरपालिकाले आइतबारदेखि नै सप्ताहव्यापी…
प्रहरी निरीक्षक नरेश र एन्जलको ‘रातो बत्ती, हरियो बत्ती’ सार्वजनिक
काठमाडौं/ ट्राफिक जनचेतना सम्बन्धी बनाईएको गीत आज सार्वजनिक गरिएको छ । प्रहरी निरीक्षक नरेश शाही द्वारा लेखिएको ट्राफिक सचेतना सम्बन्धीको गीत ‘रातो बत्ती, हरियो बत्ती’ सार्वजनिक गरिएको छ ।
ट्राफिक प्रहरी प्रमुख एसएसपी उमेशराज जोशीले…
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रकाश मा.वि. प्रथम
भुम्लु/ काभ्रे जिल्लाको भुम्लु गाउँपािलकामा भईरहेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भुम्लु ८ मा रहेको प्रकाश मावि प्रथम भएको छ । स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यहि जेठ १७ गते बाट शुरु भएको आज सम्पन्न भएको छ ।…
मापदण्ड विपरित पशु ढुवानी गर्ने पक्राउ
लालब्धज तामाङ
काभ्रे/ जिल्ला प्रहरी कार्यालय काभ्रेले मापदण्ड विपरित पशु ढुवानी गर्ने सवारी र चालकलाई नियन्त्रणमा लिएको छ ।
थुलुङ पशुपालन तथा कृषि फर्म बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २ काठमाण्डौबाट बा १५ च ३९२६ नम्बरको टाटा बोलरो…
बालमैत्री वडा बनाउने अभियानमा बेथानचोक
बेथानचोक/ काभ्रेको बेथानचोक गायँपालिका बालमैत्री वडा बनाउने अभियानमा सक्रिय रहेको छ । महिला बालबालिका तथा जेष्ठ नागरीक शाखा अन्तर्गत वडास्तरीय बाल अधिकार समिति र बालक्लब सञ्जाललाई बालमैत्री स्थानीय शासनको बारेमा छलफल जारी गरेको हो ।…