
Browsing Category
Text Breaking
बनेपामा हुनुहुन्छ! अनि तिर्खा र शौच लाग्यो,क्याफे दि फ्युजनबाट लिनुस् नि:शुल्क यी सुविधा ः
ः
बनेपा/काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले राजधानीका होटल, रेष्टुरेन्ट तथा अन्य संस्थाका शौचालय सार्वजनिक शौचालयका रुपमा प्रयोग गर्न ल्याएको योजना जिल्लामा पनि विस्तार भएको छ ।
मेयर साहको योजना पछिल्लो समय मुलुकभर ‘ट्रेण्ड’…
६० जनाले गरे रक्तदान
बनेपा/ काभ्रेको बनेपामा आर्शु स्मृति प्रतिष्ठानले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रमा आज ६० जनाले रक्तदान गरेका छन् । रक्तदान जिवनदाना भन्ने मूल नारा सहित आयोजना गरेको उक्त कार्यक्रममा ६० जनाले रक्तदान गरेको सस्थाले जनाएको छ ।
धुलिखेल…
गायक गौतमको ‘गंगासागर’ रोइला भजन सार्वजनिक
काठमाडौं/ पछिल्लो समय पोखरामा रहेर साँगितिक यात्रालाई अगाडि बढाइरहेका भजनका राजा मानिने गायक कृष्णप्रसाद गौतमको रोइला भजन ‘गंगासागर’ सार्वजनिक भएको छ ।
केके इन्टरटेन्मेन्ट यु ट्युव च्यानल मार्फत गौतमकोे रोइलो भजन ‘गंगासागर’ बजारमा आएको…
धुलिखेल बाट बिकेश पक्राउ
धुलिखेल/ सामाजिक सञ्जालमा नाबालिका तथा महिलाको भिडियो÷तस्वीर सम्प्रेषण गरी चरित्र हत्या गरेको अभियोगमा काभ्रेको धुलिखेल बाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काभ्रे धुलिखेल नगरपालिका–६ चोच्छे बस्ने २० वर्षीय बिकेश…
नर्वेली उपमन्त्री र जनकल्याण माविका विद्यार्थीहरु बिच अन्तर्क्रिया
भकुण्डेबेशी/ काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं. २ स्थित जनकाल्याण माविमा नर्वेली उपमन्त्री र विद्यार्थीहरु बिच अन्तरक्रिया सम्पन्न भएको छ । नर्वेली विदेश मन्त्रालयका उपमन्त्री बियोर्ग सान्कयोरले नमोबुद्ध नगरपालिका २ स्थित जनकल्याण माविका…