
Browsing Category
Text Breaking
महिलाको पाठेघर क्यान्सर सम्बन्धि एकदिने निःशुल्क शिविर
रोशी/ काभ्रेको रोशी गाउँपालिकामा एक दिने महिलाको पाठेघर क्यान्सर रोग सम्बन्धि एक दिने निःशुल्क शिविर सम्पन्न भएको छ । गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजना एवं नेपाल अस्ट्रेलियन सर्भेकल फाउन्डेसनको समन्वयनमा वडा नं.…
डोजोका खेलाडीलाई सम्मान तथा प्रमाण पत्र बितरण
खडपु/ काभ्रेको पनौतीमा सम्पन्न भएको राष्टपति रनिङ सिलमा बिजेता भएका खेलाडीहरुलाई आज शानिबार एक कार्यक्रम बिच सम्मान तथा बधाई गरिएको छ ।
अरनिको टाईकान्डो डोजङ खड्पुको विजेता खेलाडी सम्मान तथा बधाई गरिएको थियो । कार्यक्रममा जिल्ला खेलकुद…
रोशीले ल्यायो ७१ करोड ४६ लाख ८२ हजारको बजेट
रोशी/रोशी गाउँपालिकाको ११ औं गाउँपालिका अधिवेशन सम्पन्न गदै अगामी वर्षको बजेज प्रस्तुत गरेको छ । काभ्रेको रोशी गाउँपालिकाले आर्थिक बर्ष २०७९÷८० को लागि ७१ करोड ४६ लाख ८२ हजार रुपैयाको बजेट ल्याएको छ ।
आन्तरिक श्रोतबाट १ करोड ६० लाख,…
निरुको दुई कृति लोकार्पण तथा गीत सार्वजनिक
काठमाडौँ/ काभ्रेकी बहुमुखी प्रतिभा निरु न्यौपानेको दुई कृति र एउटा गीत लोकार्पण गरिएको छ । सोमबार काठमाडौँको लेखनकुञ्जमा आयोजना गरिएको कार्यक्रममा उपन्यास ’अर्को अध्याय’ र गजल ’सिरानीको तस्बिर’ लोकार्पण गरिएको हो ।
कार्यक्रममा प्रा.डा.…
आनीको ६ वर्षपछि पुन सांगीतिक कन्सर्ट हुने
काठमाडौं/ चर्चित गायिका आनी छोइङ डोल्माले ६ वर्षपछि पुन सांगीतिक कन्सर्ट गर्ने भएकी छन् । ‘फूलको आँखा फुलै संसार गित बाट चर्चित बनेकी आनीले ६ वर्षपछि पुन सांगीतिक क्षेत्रलाई ब्यँुताउन प्रयास गर्ने भएकी छिन् ।
‘हिल द अर्थ’ नाम दिइएको…