After header
Browsing Category

Text Breaking

लायन्स क्लब इन्द्रेश्वरको अध्यक्षमा थापा

पनौती/ काठमाडौ इन्द्रेश्वर ३२५ आईको २०२२÷०२३ का लागि अध्यक्षमा लायन लायन्स डायमण्ड थापा चयन भएका छन् । काभ्रेको पनौतीमा विगत लामो समयदेखी सञ्चालनमा रहेको लायन क्लव अफ सन २०२१—२०२२ का अध्यक्ष प्रल्हाद शर्मा हुमागाईले एक कार्यक्रमका विचमा…

केएमसी स्कुलमा तेमालकी रायमाझीको मृत्यु

काठमाडौं/ काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलमा तनाव भएको छ ।काभ्रेको तेमाल गाउँपालिका स्थायी घर भएकी २१ वर्षीया रमा रायमाझी स्कुलको गर्ल्स होस्टेलमा झुण्डिएको अवस्थामा शनिबार बेलुका मृत फेला परेकी थिइन् । स्कुलभित्रै कर्मचारीको मृत्यु…

तेमाल गाउँपालिकाको दोस्रो बैठक एमालेबाट निर्वाचित जनप्रतिनिधिद्वारा बहिस्कार

तेमाल / नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएसँगै तेमाल गाउँपालिकाको नयाँ बजेट र नीति कार्यक्रम चलिरहेको बेला ११ औँ गाउँसभाको दोस्रो पूर्ण बैठक एमालेबाट निर्वाचित जनप्रतिनिधिद्वारा बहिस्कार गरिएको जनाएको छ । आज बुधबार तेमाल गाउँपालिकाको…

काभ्रेली पत्रकार गौतम रोटरी जोर्नी अवार्ड बाट सम्मानित

काठमाडौं/ काभ्रेली पत्रकार भीम गौतम रोटरी जोर्नो अवार्ड २०२२ बाट सम्मानित भएका छन् । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानले गौतमलाई यो वर्षको आर्थिक पत्रकारितातर्फको अर्वाडबाट सम्मान गरेको हो । पूर्वाधार सम्बन्धि अनलाइन समाचार…

बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

भक्तपुर/  युवतीलाई बलात्कार गरेको आरोपमा भक्तपुर प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । युवतीलाई होटलमा लगेर बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका–२ बालकोट बस्ने २५ वर्षीय मनिष खत्री…