
Browsing Category
Text Breaking
नेपाल प्रहरीको प्रवक्तामा डिआईजी राई तोकिए
काठमाडौ/ नेपाल प्रहरीको प्रवक्तामा टेक राईलाई जिम्मेवारी दिएको छ । प्रहरी नायव महानिरीक्षक (डिआईजी) टेक प्रसाद राईलाई आईजीपी धिरज प्रताप सिंहले बिहिबार प्रहरी प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।
राई असार १७ मा डीआईजीमा बढुवा भएका थिए ।…
बकर इदमा आइतबार बिदा दिने
काठमाडौं/ गृह मन्त्रालयले आज अर्थात बुधबार सुचना जारी गदै आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सरकारले बकर इदको अवसरमा गृह मन्त्रालयले आइतबार सूचना जारी गरेर इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा नेपाल राजपत्रमा प्रकाशित…
महिला जनप्रतिनिधिलाई नेतृत्व विकास प्रशिक्षण
भकुण्डेबेशी/ काभ्रेको नमोबुद्ध नगरपालिकामा नवनिर्वाचित महिला जनप्रतिनिधिहरुका लागि आयोजित नेतृत्व सीप विकास प्रशिक्षण मंगलबार समापन भएको छ ।
प्रशिक्षण आइतबारदेखि सुरु भएको थियो । प्रशिक्षणको उद्घाटन नगर प्रमुख कुनसाङ लामाले गरेका थिए ।…
बाँकेबाट अफिम सहित २ पक्राउ
नेपालगञ्ज/ लागुऔषधको कारोबार बढे सगै प्रहरीले यसको उच्च निगारानी बढाएको छ । सुर्खेतबाट नेपालगञ्ज आउँदै गरेका र बाँकेको चिसापानी चेकप्वाइन्टबाट भागेका व्यक्तिलाई पक्राउ गर्दा तीन किलो ८ सय ग्राम लागुऔषध अफिम बरामद भएको हो ।
बैजनाथ…
नवनियुक्त १७ डीआईजीले लगाए फूली
काठमाडौं/ नेपाल प्रहरीका हालै बढुवा भएका १७ जना प्रहरी नायब महानिरीक्षक ( डिआईजी) हरुले आज एक कार्यक्रम बिच दर्जयानी चिन्ह (फुली) लगाएका छन् ।
प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहले आज नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक…