After header
Browsing Category

Text Breaking

२४ घण्टामा १६८ जना कोरोना संक्रमित

काठमाडौं/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १ सय ६८ जना कोरोना संक्रमित बढेको जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर थप १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २० जनामा…

आमाको पुन्य तिथिमा दंगालको मानव सेवा घरमा सहयोग

धुलिखेल/  युवा नेता, समाजसेवी तथा पत्रकार रोहित दंगालले काभ्रेको धुलिखेल–१२, मा मानव कल्याण समाजले सञ्चालन गरेको ‘सेवा घर’का बृद्धबृद्धा र असहायलाई खाद्यान्न र नगद हस्तान्तरण गरेर आफ्नो आमाको पुन्य तिथि मनाएका छन् । स्व. आमा गोमा दंगालको…

आफ्नो तलब बाट भएनी यमबुद्धको शालिका बनाउछु ः बालेन

काठमाडौं । आफ्नो तलबबाट भएपनि यमबुद्धको शालिक बनाउने महानगरपालिकाका मेयर बालेन शाहले घोषण गरेका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले दिवंगत ¥याप गायक यमवुद्धको शालिक आफ्नो तलबको रकमबाट बनाउने बताएका छन् । काठमाडौं महानगरपालिकाको…

युवतीलाई यौन दुर्व्यवहार गर्ने युवालाई ७ वर्ष कैद

सुर्खेत/  जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुई युवालाई ७ वर्ष कैद र दुइ लाख जरिवान तोकेको छ । राउटे समुदायकी युवतीमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा सुर्खेत जिल्ला अदालतले दुई…

जापानका पूर्वप्रधानमन्त्री माथि गोली प्रहार

काठमाडौं/  जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ । देशको पश्चिम क्षेत्रको नारा भन्ने स्थानमा सडकमा भाषण गरिरहेको बेला उनीमाथि पछाडिबाट गोली प्रहार भएको हो । आबेले सन् २०२० मा प्रधानमन्त्री पद छाडेका थिए । यद्यपि…