
Browsing Category
Text Breaking
लामो समय पछि उपसभामुखको निर्वाचन हुदै
काठमाडौं/ करीब साढे दुई वर्ष पछि प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज निर्वाचन हुँदै छ । २०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि अहिलेसम्म खाली रहेको यो पदमा आज निर्वाचन हुँदैछ ।
प्रतिनिधिसभाको…
अबदेखि नेपालमा बनेको कपडा मात्रै लगाउने रबि लामिछानेको घोषणा
झापा/ रबि लामिछनेले अब देखि नेपालमा बनेको कपडा मात्रै लगाउने घोषणा गरेका छन् । राष्टिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अबदेखि आफूले नेपालमा बनेका लुगाहरु मात्रै लगाउने घोषणा गरेका हुन्। आज बिहिबार झापामा आयोजित पार्टीको जिल्ला…
मकवानपुरको कैलाश गाउँपालिका–९ का वडाध्यक्ष भुवन पक्राउ
हेटौडा/ बाल यौन दुरुपयोग गरेको आरोपमा वडा अध्यक्ष पक्राउ परेका छन् । मकवानपुरको कैलाश गाउँपालिका–९ का वडाध्यक्ष भुवन सिंह घलान बाल यौन दुरुपयोगको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र…
काभ्रे बनेपाका युवा युवती पोखरामा झुण्डिएको अवस्थामा मृत भेटिए
बनेपा/ काभ्रेको बनेपाका दुई जना युवा पोखरामा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका–७ पानीपोखरी भन्ने स्थानको जंगलमा झुण्डिएको अवस्थामा दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी…
बजेट र नीति तथा कार्यक्रम पारित गर्दै नमोबुद्धको नगरसभा सम्पन्न
भकुण्डेबेशी–आगामी आर्थिक बर्ष २०७९÷८० को बजेट, नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गर्दै नमोबुद्ध नगरपालिकाको नगरसभा सकिएको छ ।नगर प्रमुख कुनसाङ लामाको अध्यक्षतामा आज सोमबार बसेको नगरसभाको पहिलो अधिवेशनको दोस्रो बैठकले नगर प्रमुख…